नेपालगन्जको सडकबीचको फूल: सुन्दरता कि दुर्घटनाको कारण

सन्देश भुसाल, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका स्थित होटल डाईमन्ड अगाडिको सडक बिचमा लगाइएका फूलहरूले सामाजिक सञ्जालमा निकै चर्चा पाएका छन्। सुरुमा यी फूलहरू सौन्दर्य अभिवृद्धिका लागि रोपिएका थिए, तर अहिले…

गायक प्रमोद डीजीको नयाँ गीत ‘जाल झेल’ सार्वजनिक

सन्देश भुसाल, नेपालगन्ज – आर डि पी डिजिटलको प्रस्तुतीमा गायक प्रमोद डीजीको नयाँ आधुनिक गीत ‘जाल झेल’ सार्वजनिक भएको छ। गीतले माया, धोका र बिछोडका भावनाहरू व्यक्त गर्छ, जसले श्रोता…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

सन्देश भुसाल, दाङ, चैत १० : दाङको घोराही–१६ गुर्जेखोला नजिकै आज बिहान साढे ५ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।…

मेरठमा पत्नीले प्रेमीसँग मिलेर श्रीमानको विभत्स हत्या, शव १५ टुक्रा पारेर ड्रम मा सिमेन्टले प्लास्टर

मेरठ, उत्तर प्रदेश : मेरठको ब्रह्मपुरी क्षेत्रबाट निस्किएको एक दर्दनाक हत्याकाण्डले सम्पूर्ण समाजलाई झस्काएको छ। मर्चेन्ट नेभीका अधिकारी सौरभ राजपूतको विभत्स हत्या उनकी पत्नी मुस्कान रस्तोगी र उनको प्रेमी साहिल…

जमुना सनम र राजु सुनमको नयाँ लोकदोहोरी गीत, “मुटु दुखाएर मार्यो” सार्वजनिक

सन्देश भुसाल, नेपालगञ्ज : लोकदोहोरी संगीतप्रेमीहरूका लागि खुसीको खबर! चर्चित गायिका जमुना सनम र गायक राजु सुनमको सुमधुर आवाजमा नयाँ लोकदोहोरी गीत “मुटु दुखाएर मार्यो” सार्वजनिक भएको छ। यो गीत…

जनकपुरमा एसईई अंग्रेजी प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टामै आउट

जनकपुर : जनकपुरमा जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टा नबित्दै बाहिरिएको छ। प्रश्नपत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको हो। बाँकेमा १०…

बाँकेमा १० हजार ४१६ विद्यार्थी एसइईमा सहभागी, देशभर ५ लाख बढी परीक्षार्थी

सन्देश भुसाल, नेपालगञ्ज : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहीबार बिहान ८ बजेदेखि देशभरका २,०७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु भएको छ। बाँके जिल्लामा मात्र ३६ परीक्षा केन्द्र तोकिएको…

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी

सन्देश भुसाल, नेपालगञ्ज : नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन…

सक्किगोनि’ तेस्रो सिजन विश्राममा, चौथो सिजनको तयारी सुरू

सन्देश भुसाल, नेपालगञ्ज : लोकप्रिय नेपाली हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन ९३ एपिसोड प्रसारण भइसकेपछि विश्राममा गएको छ। सक्किगोनी टिमले यस अघि सिजन १ मा २७ भाग, सिजन २…

ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियु–नेविसंघ संयुक्त प्यानल विजयी

सन्देश भुसाल, खजुरा, बाँके : बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अध्यक्ष…

error: Content is protected !!