Listen LIVE

जनकपुर : जनकपुरमा जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टा नबित्दै बाहिरिएको छ। प्रश्नपत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको हो।

Advertisement 1

बाँकेमा १० हजार ४१६ विद्यार्थी एसइईमा सहभागी, देशभर ५ लाख बढी परीक्षार्थी

Advertisement 2

श्रोतका अनुसार, जनकपुरको एक परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ। यद्यपि, कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त भइसकेको छैन। प्रारम्भिक अनुसन्धानका आधारमा परीक्षा केन्द्रकै कुनै जिम्मेवार व्यक्तिबाट प्रश्नपत्र बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ।

 

Advertisement 3

परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। उनीहरूले दोषी पहिचान गरी कडा कारबाही गरिने बताएका छन्।

 

बिहान ८ बजेदेखि सुरु भएको अंग्रेजी विषयको परीक्षा अन्य केन्द्रहरूमा भने शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठीमीले जनाएको छ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!