जमुनाह नाकाको भारतीय बजार माघ ४ गते पूर्ण रूपमा बन्द रहने

नेपालगञ्ज पोष्ट : नेपाल–भारत सीमा नजिक रहेको जमुनाह नाकाको भारतीय बजार रुपैडिहामा माघ ४ गते (जनवरी १८) व्यापार मण्डल (नगर परिषद) को निर्वाचन हुने भएकाले सो दिन बजार पूर्ण रूपमा…

नाबालिकामाथि करणी प्रकरणमा प्रहरीको स्पष्टिकरण, एक जना नियन्त्रणमा

सन्देश भुसाल, बाँके । डुडुवा गाउँपालिका–४ खालेमसाहमा नाबालिकामाथि जबरजस्ती करणी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक…

आज माघी (मकर सङ्क्रान्ति) देशभर धूमधामका साथ मनाइँदै

नेपालगञ्ज पोष्ट : आज माघ १ गते, माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्ति पर्व देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई मकर…

सञ्जीवनी अस्पतालको लापरवाहीका कारण गर्भवती महिला र गर्भस्थ शिशुको मृत्यु भएको परिवारजनको आरोप

नेपालगन्ज, बाँके : नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचारका क्रममा ३४ हप्ते गर्भवती महिला र गर्भस्थ शिशुको मृत्यु भएको घटनालाई लिएर परिवारजनले अस्पतालको गम्भीर लापरवाही भएको आरोप लगाएका छन्। परिवारका अनुसार ४२…

शान्ति श्री परियार र ऋषि खड्काको स्वरमा ‘पछ्यौरी मखमली’ सार्वजनिक

नेपालको लोकसांगीतिक क्षेत्रमा नयाँ गीत ‘पछ्यौरी मखमली’ सार्वजनिक भएको छ। यस गीत श्रेया बडु अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र गायक तथा सर्जक…

संघर्षको स्वरः ‘द भ्वाइस अफ नेपाल ७’ को लाइभ राउन्डमा अन्जना सारु मगर

नेपालगञ्ज पोष्ट : बुवाको गम्भीर उपचार र आफ्नै सांगीतिक सपना सँगसँगै बोकेर अगाडि बढिरहेकी अन्जना सारु मगर अहिले ‘द भ्वाइस अफ नेपाल ७’ को लाइभ राउन्डमा पुग्न सफल भएकी छन्।…

‘तिम्रो माया आकाशको चरी भो’ सार्वजनिक, त्रिकोणात्मक प्रेम कथाले दर्शकको ध्यान तान्दै

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : नेपालि सांगीतिक क्षेत्रमा अर्को नयाँ रोमान्टिक गीत ‘तिम्रो माया आकाशको चरी भो’ सार्वजनिक गरिएको छ। Aarav Digital को प्रस्तुति रहेको यस गीतले प्रेम, त्याग र…

मेला–महोत्सवमा कमल बिसी ‘माल्दाइ’को फरक प्रस्तुति, सामाजिक सञ्जालमा चर्चा र आलोचना दुवै

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : पछिल्लो समय लोकदोहोरी गायक कमल बिसी ‘माल्दाइ’ मेला–महोत्सवमा अत्यन्तै व्यस्त देखिएका छन्। देशका विभिन्न स्थानमा आयोजना भइरहेका मेला महोत्सवमा उनी दर्शकलाई झुमाउँदै स्टेज तताइरहेका छन्।…

नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण कार्यविधि मस्यौदामाथि छलफल

नेपालगञ्ज पोष्ट : नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण कार्यविधिको मस्यौदामाथि छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले तयार पारेको ‘बाल अधिकार संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन सम्बन्धि एकीकृत कार्यविधि २०८२’ को मस्यौदामाथि…

नेपाल–भारत सीमा पार गर्दा अब यात्रु कर, आईसीपी हुँदै जानेबाट मात्र असुली

नेपालगञ्ज पोष्ट : नेपाल–भारत सीमा आवतजावत गर्ने यात्रुले अब भारतलाई यात्रु कर तिर्नुपर्ने भएको छ। भारतीय पक्षले लागू गरेको नयाँ नियमअनुसार नेपालगन्ज–रुपैडिहास्थित इन्टिग्रेटेड चेकपोस्ट (आईसीपी) हुँदै सीमा पार गर्ने यात्रुबाट…

error: Content is protected !!