एक हप्ता अघि हराएका बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

सन्देश भुसाल,कोहलपुर : बाँकेको बैजनाथ गाउँपालिका–४ का १० वर्षीय कुशल बुढाको शव एक हप्तापछि खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ। कोहलपुर मावि कक्षा ३ मा अध्ययनरत कुशल बैशाख ८ गतेदेखि…

ध्वनि खबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठ आपराधिक लाभको आरोपमा पक्राउ

नेपालगञ्ज : बाँके प्रहरीले ध्वनि खबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठलाई आपराधिक लाभ लिने कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।…

‘खेल’ सुपरफ्लप : शो त प्रशस्त, दर्शक नदार

सन्देश भुसाल, नेपालगञ्ज : सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘खेल’ प्रदर्शनपछि सुपरफ्लप बनेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र पहिलो दिनमै ‘डिजास्टर’ सावित भएको थियो भने शनिबारको बिदामा समेत…

आमाको मुख हेर्ने दिन : मातातीर्थ औंसी आज देशभर मनाइँदै

सन्देश भुसाल, नेपालगञ्ज : आज देशभर आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी श्रद्धा र भक्तिसाथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिन आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट…

नेपालगञ्ज धम्बोजीमा हतियारधारी समूहद्वारा बिनय भण्डारीमाथि गोली प्रहार

सन्देश भुसाल,नेपालगञ्ज, बैशाख १४ । शुक्रबार राति नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित विशाल चौक नजिकै एक हतियारधारी समूहले स्थानिय बिनय भण्डारीमाथि पेस्तोलबाट गोली प्रहार गरेको छ। नेपालगञ्जको वडा नम्बर १ धम्बोजी र…

रुपैडिहामा चोरीका १५ मोटरसाइकलसहित दुई युवक पक्राउ

सन्देश भुसाल,रुपैडिहा, बाँके : नेपाल–भारत सीमा नाका रुपैडिहाबाट नेपाल बसोबास गर्ने दुई युवकलाई १५ वटा चोरीका मोटरसाइकलसहित भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके जिल्लाको जानकी गाउँपालिका–१, जोगा गाउँका…

सामाजिक न्याय र परिवर्तनका लागि फत्तेपुरमा माओवादी केन्द्रको बृहत् जनसभा

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : देशभर फैलिएको बेथिति र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेकपा (माओवादी केन्द्र) बाँकेले बैशाख १४ गते राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा बृहत् जनसभा आयोजना गर्ने भएको छ। जनताको…

भेरी अस्पतालको ओपिडी भवनमा भीषण आगलागी, ४ करोड बराबरको क्षति

नेपालगन्ज, वैशाख १३ : नेपालगन्जस्थित भेरी अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आज बिहान भीषण आगलागी भएको छ। आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी र ओपिडी भवन लगायतका संरचनामा ठूलो क्षति…

आन्दोलनबाट फर्किंदै गरेका शिक्षक सवार बस दुर्घटना, १६ जना घाइते

नेपालगञ्ज पोष्ट, झापा – आन्दोलनबाट फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। काठमाडौँबाट झापा जाँदै गरेको उक्त रात्रिबस…

लुम्बिनी कप : इन्जुरी समयमा गोल गर्दै एपीएफ च्याम्पियन

सन्देश भुसाल,नेपालगन्ज : सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार नेपालगन्जमा भएको प्रतिस्पर्धात्मक…

error: Content is protected !!