‘खेल’ सुपरफ्लप : शो त प्रशस्त, दर्शक नदार

सन्देश भुसाल, नेपालगञ्ज : सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘खेल’ प्रदर्शनपछि सुपरफ्लप बनेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र पहिलो दिनमै ‘डिजास्टर’ सावित भएको थियो भने शनिबारको बिदामा समेत…

आमाको मुख हेर्ने दिन : मातातीर्थ औंसी आज देशभर मनाइँदै

सन्देश भुसाल, नेपालगञ्ज : आज देशभर आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी श्रद्धा र भक्तिसाथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिन आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट…

नेपालगञ्ज धम्बोजीमा हतियारधारी समूहद्वारा बिनय भण्डारीमाथि गोली प्रहार

सन्देश भुसाल,नेपालगञ्ज, बैशाख १४ । शुक्रबार राति नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित विशाल चौक नजिकै एक हतियारधारी समूहले स्थानिय बिनय भण्डारीमाथि पेस्तोलबाट गोली प्रहार गरेको छ। नेपालगञ्जको वडा नम्बर १ धम्बोजी र…

रुपैडिहामा चोरीका १५ मोटरसाइकलसहित दुई युवक पक्राउ

सन्देश भुसाल,रुपैडिहा, बाँके : नेपाल–भारत सीमा नाका रुपैडिहाबाट नेपाल बसोबास गर्ने दुई युवकलाई १५ वटा चोरीका मोटरसाइकलसहित भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके जिल्लाको जानकी गाउँपालिका–१, जोगा गाउँका…

सामाजिक न्याय र परिवर्तनका लागि फत्तेपुरमा माओवादी केन्द्रको बृहत् जनसभा

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : देशभर फैलिएको बेथिति र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेकपा (माओवादी केन्द्र) बाँकेले बैशाख १४ गते राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा बृहत् जनसभा आयोजना गर्ने भएको छ। जनताको…

भेरी अस्पतालको ओपिडी भवनमा भीषण आगलागी, ४ करोड बराबरको क्षति

नेपालगन्ज, वैशाख १३ : नेपालगन्जस्थित भेरी अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आज बिहान भीषण आगलागी भएको छ। आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी र ओपिडी भवन लगायतका संरचनामा ठूलो क्षति…

आन्दोलनबाट फर्किंदै गरेका शिक्षक सवार बस दुर्घटना, १६ जना घाइते

नेपालगञ्ज पोष्ट, झापा – आन्दोलनबाट फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। काठमाडौँबाट झापा जाँदै गरेको उक्त रात्रिबस…

लुम्बिनी कप : इन्जुरी समयमा गोल गर्दै एपीएफ च्याम्पियन

सन्देश भुसाल,नेपालगन्ज : सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार नेपालगन्जमा भएको प्रतिस्पर्धात्मक…

मानव बेचबिखन विरुद्धको समिति (LCCHT) को बैठक मधुवन नगरपालिकामा सम्पन्न

बर्दिया, मधुवन – बांके युनेस्को क्लब (BUC) को आयोजना र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकामा मानव बेचबिखन विरुद्धको स्थानीय समिति (LCCHT) को बैठक सम्पन्न भएको…

नेपाल–भारत सीमा नाका रुपैडिहामा हाई अलर्ट, कश्मीर आतंकी हमलापछि सुरक्षा व्यवस्था कडा

नेपालगञ्ज : जम्मू –कश्मीरको पहलगाममा हालै भएको आतंकवादी हमलापछि भारत–नेपाल सीमामा उच्च सुरक्षा सतर्कता जारी गरिएको छ। विशेषगरी बाँके को नेपालगन्ज–रुपैडिहा इन्डिया – नेपाल बोर्डरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।…

error: Content is protected !!