कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

जनार्दन घिमिरे , गुल्मी – गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका–१ काे गरगरेमा सडक माथिबाट ठूलाठूला…

बझाङको बाघ रविन्द्र ढाँट बान्टमवेट च्याम्पियन बने, भारतीय फाइटरलाई नकआउट गर्दै इतिहास रचे 🇳🇵🔥🥊

नेपालगञ्ज पोष्ट : नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न Matrix Fight Night (MFN)–17 मा शानदार जित दर्ता गर्दै बान्टमवेट च्याम्पियनको उपाधि आफ्नो नाममा लेखाएका छन्। ढाँटले तेस्रो राउन्डको…

तीज नजिकिँदै गर्दा ‘हुँदा खाँदा लाउने तिजै बरिलै’ बोलको गीत सार्वजनिक

सन्देश भुसाल , नेपालगञ्ज : तीज नजिकिँदै गर्दा बजारमा तीजसम्बन्धी नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। यसै क्रममा गायिका सान्ता बर्देवा, पूर्णिमा सुनार र मनु राना मगरको स्वरमा सजिएको ‘हुँदा खाँदा…

प्यारालाइसिसले थलिएकी श्रीमतीको घाँटी थिचेर हत्या, आत्महत्याको प्रयास

सुनिता विष्ट ,मकवानपुर ; मकवानपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ बुङदोलमा ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेका हुन्।…

टिकटकले तीन महिनामा १८ लाख ७६ हजार नेपाली भिडियो हटायो

टिकटकले २०२५ को पहिलो त्रैमासिकको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको छ । प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्मका रिपोर्ट सार्वजनिक गरेको हो । टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान…

महाकाली सिचाँइ तेस्रो चरणः नहर बन्यो पानी आएन

कैलाली ; महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौ भइसक्यो। फुलेलीदेखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन अवस्थामा छ। मूल नहर…

आज साउन १५, खिर खाने दिन, परम्परा, स्वाद र स्वास्थ्यको संगालो

सन्देश भुसाल,नेपालगन्ज : आज साउन १५, नेपाली हिन्दू समाजमा विशेष महत्वका साथ मनाइने “खिर खाने दिन” हो। परम्परागत रूपमा यो दिनलाई शुभता, पवित्रता, स्वास्थ्य र स्नेहको प्रतीकका रूपमा लिइन्छ। नेपाली…

ट्रम्पले भारतविरुद्ध घोषणा गरे २५ प्रतिशत भन्सार महसुल र जरिवाना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध २५ प्रतिशत भन्सार महसुल घोषणा गरेका छन्। सो महसुल अगस्ट १ देखि लागू हुने उनको भनाइ छ। ‘याद छ, भारत हाम्रो मित्र हुँदाहुँदै वर्षौंदेखि हामीले…

कम्बोडियाले युद्धविराम भङ्ग गरेको थाई सेनाको आरोप

थाइल्यान्ड । थाइल्यान्डको सेनाले मङ्गलबार कम्बोडियामाथि घण्टौँ लामो युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै उनीहरूको जङ्गलले ढाकिएको सीमामा रक्तपातपूर्ण लडाइँ अन्त्य गर्ने सम्झौताका बाबजुद झडप जारी रहेको बताएको छ । सोमबार…

नेपालगञ्ज बजारमा सुन सस्तो, चाँदी महँगियो

बाँके ; नेपालगञ्ज बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार…

error: Content is protected !!