भाइरल रेखा पोख्रेल र लोक दोहोरो गायक, एरेन्जर राजु सुनामको ” डाडैमा झुल्के घाम ” सार्बजनिक

सौरभ पाठक : युट्युबर भोजराज थापाकाे भिडियाेबाट भाइरल बनेकी गायिका रेखा पोखरेलले नयाँ गीत ‘डाँडैमा झुल्के घाम’ सार्वजनिक गरेकी छिन्। रेखा र गायक राजु सुनामको आवाजमा रहेको यो गीत हालै…

छात्रालाई आपत्तिजनक मेसेज पठाउने प्रधानाध्यापकको राजीनामा, थप कारबाहीको तयारी

सल्यान, कपुरकोट : सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि केसीले एक छात्रालाई मेसेन्जरमा आपत्तिजनक र द्विअर्थी मेसेज पठाएको विषयमा अभिभावकको गुनासो आएको छ। अभिभावकले गाउँपालिकामा उजुरी दर्ता…

नेपालगन्ज नाकाबाट आयात-निर्यात वृद्धि, राजस्व संकलनमा ११ प्रतिशत वृद्धि

सन्देश भुसाल, नेपालगन्ज : पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षमा आयात र निर्यात दुबै वृद्धि भएको छ। नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काका…

विद्यालयका प्रधानाध्यापकद्वारा छात्रामाथि दुर्व्यवहारको प्रयास, मिलापत्रको नाटकले ढाकछोप

सन्देश भुसाल,कैलाली : कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टले जन्मदिनको बहानामा विद्यालयकी छात्रामाथि दुर्व्यवहार गर्न खोजेको घटना सार्वजनिक भएको छ। फागुन २ गते आफ्नो…

देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालगञ्ज: नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। यस प्रणालीको प्रभावका कारण आज पश्चिम नेपालमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कर्णाली, सुदूरपश्चिम…

ट्रकको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा एक घन्टा राजमार्ग अवरुद्ध

मकवानपुर : मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी पुल नजिक चितवनबाट हेटौडा आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोही…

दिल्लीमा गर्मी बढ्दै, मार्चको सबैभन्दा गर्मी दिन

भारत : दिल्लीमा सोमबार यस वर्ष मार्च महिनाको सबैभन्दा गर्मी दिन रह्यो। अधिकतम तापक्रम ३१.१ डिग्री सेल्सियस पुग्यो, जुन सामान्यभन्दा ३.७ डिग्री सेल्सियस बढी थियो। त्यस्तै, न्यूनतम तापक्रम ९.६ डिग्री…

नेपालगन्जमा राजतन्त्रको समर्थनमा राप्रपाको शक्ति प्रदर्शन

सन्देश भुसाल, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नेपालगन्जमा भव्य प्रदर्शन गरेको छ। मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शन रामलिला मैदानबाट सुरु भई नगरका विभिन्न भागमा परिक्रमा…

रोल्पामा मदिरा सेवनपछि अचेत भएका व्यक्तिको मृत्यु

रोल्पा, फागुन १८ : रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलीचौरस्थित एक होटलमा मदिरा सेवन गरिरहेका एक व्यक्तिको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–६ उपल्लो गुमचालका ३३ वर्षीय रामबहादुर बुढाथोकीको मदिरा सेवनका क्रममा मृत्यु…

राजसंस्थाको पुनःस्थापनाका लागि नेपालगन्जमा मोटरसाइकल र्‍याली आयोजना हुँदै

सन्देश भुसाल,नेपालगन्ज, फागुन १८ : राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रवादी समूह तथा समर्थक दलहरूले नेपालगन्जमा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गर्ने भएका छन्। फागुन १९ गते नेपालगन्जको रामलिला मैदानबाट दिनको १२…

error: Content is protected !!