Listen LIVE

रोल्पा, फागुन १८ : रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलीचौरस्थित एक होटलमा मदिरा सेवन गरिरहेका एक व्यक्तिको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–६ उपल्लो गुमचालका ३३ वर्षीय रामबहादुर बुढाथोकीको मदिरा सेवनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

Advertisement 1

 

रामबहादुर आइतबार दिउँसो साढे ३ बजेतिर सो होटलमा पुगेका थिए। होटल सञ्चालकसँग उनको कुनै चिनजान थिएन। उनले होटलमा मदिरा मगाएर पिउन थाले।

Advertisement 2

 

साढे ५ बजेतिर होटल सञ्चालकले उनलाई कुर्सीबाट भुइँमा लडेको अवस्थामा देखेकी थिइन्। उठाउन प्रयास गरे पनि उनी अचेत अवस्थामा नै रहे। त्यसपछि साँझ ६ बजेतिर प्रहरीले घटनाको जानकारी पायो।

Advertisement 3

 

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!