परम्परागत दललाई चुनौती दिँदै बाँके–२ मा सौभाग्य जंग शाह मैदानमा

नेपालगन्ज, माघ १९ : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सौभाग्य जंग शाहले उम्मेदवारी दर्ता गरेसँगै स्थानीय राजनीति नयाँ मोडमा पुगेको छ। लामो समयदेखि परम्परागत दल र…

राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दै

नेपालगन्ज पोष्ट : नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जानुहुने भएको छ। जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको…

आज स्वस्थानी व्रत विधिपूर्वक समापन

नेपालगञ्ज । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको यस व्रत वैदिक सनातन हिन्दू धर्मावलम्बीले देशभर श्रद्धापूर्वक सम्पन्न गर्दै…

सिकाइ र सिर्जनशीलतासँगै सम्पन्न भयो नेपालगञ्ज Photowalk

सन्देश भुसाल,नेपालगञ्ज । आज नेपालगञ्जमा आयोजित Photowalk उत्साहपूर्ण सहभागिता र सिर्जनात्मक माहोलबीच सफलतापूर्वक सम्पन्न भएको छ। Nepalgunj Photowalkers Team र Connect Nepalgunj को संयुक्त आयोजनामा भएको यो Photowalk सहभागीहरूका लागि…

सामाजिक सञ्जालको स्टन्टबाजीले जनताको दिमाग चाट्ने काम भइरहेको छ : प्रचण्ड

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको स्टन्टबाजीका भरमा जनताको दिमाग चाट्ने काम भइरहेको टिप्पणी गरेका छन्। मंगलबार पार्टी मुख्यालय…

फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्रको टिमद्वारा प्रमोशनल भेटघाट

सन्देश भुसाल, नेपालगञ्ज । नेपाली चलचित्र ‘बिगुल’ आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्रको निर्माण टिमले शनिबार नेपालगञ्जमा विशेष प्रमोशनल कार्यक्रम आयोजना गर्दै पत्रकार, सामाजिक…

नेपालगन्जमा पहिलोपटक ‘क्रिएटर्स मेला–२०२६’: सिर्जनशील शहरतर्फ ठोस पाइला

नेपालगन्ज पोष्ट : नेपालगन्जलाई सिर्जनशीलता, नवप्रवर्तन र डिजिटल संस्कृतिको राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी माघ ११ गते शनिबार (जनवरी २४, २०२६) ‘क्रिएटर्स मेला–२०२६’ आयोजना हुने भएको छ। अमेरिकी…

कामले चिनिएको नाम सुमन मल्ल, बाँके–३ मा बढ्दो जनविश्वास

खजुरा,बाँके । राजनीतिमा धेरैले भाषण गर्छन्, कमैले काम देखाउँछन्। बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता सुमन मल्ल भने कामकै कारण जनताबीच चिनिएका…

जमुनाह नाकाको भारतीय बजार माघ ४ गते पूर्ण रूपमा बन्द रहने

नेपालगञ्ज पोष्ट : नेपाल–भारत सीमा नजिक रहेको जमुनाह नाकाको भारतीय बजार रुपैडिहामा माघ ४ गते (जनवरी १८) व्यापार मण्डल (नगर परिषद) को निर्वाचन हुने भएकाले सो दिन बजार पूर्ण रूपमा…

नाबालिकामाथि करणी प्रकरणमा प्रहरीको स्पष्टिकरण, एक जना नियन्त्रणमा

सन्देश भुसाल, बाँके । डुडुवा गाउँपालिका–४ खालेमसाहमा नाबालिकामाथि जबरजस्ती करणी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक…

error: Content is protected !!