एभरेष्ट प्लाई उद्योगमा आगलागी, पाँच करोड बराबरको क्षति

सिराज खान , नेपालगन्ज, जेठ १६ गते । नेपालगन्ज उपमहानगरपालिका –२१ नयाँ बस्तीमा रहेको एभरेष्ट प्लाई ढोका उद्योगमा भएको भिषण आगलागीबाट पाँच करोड रुपियाँ बरावरको क्षति भएको छ । उद्योगका…

इतिहास रच्दै नेपाली फाइटर रविन्द्र धान: ‘रोड टु युएफसी’ को सेमिफाइनलमा प्रवेश

नेपालगञ्ज , जेठ २८, २०८३ : नेपाली एमएमए (MMA) का चर्चित फाइटर रविन्द्र धानले ‘रोड टु युएफसी’ (Road to UFC) सिजन ५ को सेमिफाइनलमा स्थान बनाउँदै इतिहास रचेका छन्। युएफसी…

लगातार ४ दिन सार्वजनिक बिदा

नेपालगन्ज पोष्ट : नेपाल सरकारले आगामी साता लगातार ४ दिन सार्वजनिक बिदा हुने जनाएको छ। गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अजहा) को अवसरमा जेठ १४…

नेपालगञ्ज–पोखरा सिधा उडान एक महिनाका लागि स्थगित

नेपालगन्ज पोष्ट: करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको Buddha Air को नेपालगञ्ज–पोखरा सिधा हवाई उडान सेवा केही समयका लागि स्थगित गरिएको छ। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु तथा इन्धन…

१६ मुलुकसँग श्रम सम्झौताको प्रयास, अझै आएन कुनै जवाफ

नेपालगन्ज पोष्ट : वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र श्रमिकमैत्री बनाउने उद्देश्यसहित नेपाल सरकारले १६ मुलुकसँग श्रम सम्झौता प्रक्रिया अघि बढाएको छ। युवा, रोजगार तथा श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत एसिया, युरोप…

नेपालगञ्ज बेलासपुर हत्याकाण्ड : २४ घण्टामै ६ जना पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा भएको विशाल चन्द ठकुरी हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको २४ घण्टा नबित्दै आरोपितहरुलाई…

लिपुलेक हुँदै भारत–चीन व्यापार र मानसरोवर यात्रा पुनः सुरु, नेपाल बेखबर

नेपालगञ्ज पोष्ट , १८ वैशाख, नेपालगञ्ज । भारत र चीनले नेपाली दाबी रहेको लिपुलेक क्षेत्र हुँदै व्यापारिक आवतजावत तथा कैलाश मानसरोवर यात्रा पुनः सुरु गरेका छन्। करिब ६ वर्षअघि भएको…

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघ आन्दोलित, बाँकेबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालगञ्ज । तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ आन्दोलित बनेको छ। सोही निर्णयलाई विभेदकारी भन्दै महासंघ बाँके शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई…

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, २६ दिनमै पद त्याग

नेपालगन्ज : गृहमन्त्री सुदन गुरुङ ले आफ्नो पदबाट राजीनामा दिएका छन्। चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका उनले करिब २६ दिनमै पद त्याग गरेका हुन्। बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह…

जमुनाह नाकामा दादागिरीको आरोप: उद्योग वाणिज्य संघको भूमिकामाथि प्रश्न

सन्देश भुसाल : नेपालगञ्जमा पछिल्लो समय जमुनाह नाकासँग जोडिएको एक घटनाले व्यापक चर्चा र आलोचना निम्त्याएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघ का केही पदाधिकारीहरूले नाकामा गएर नागरिकमाथि अनावश्यक हस्तक्षेप गरेको…

error: Content is protected !!