२ अर्बभन्दा बढी रकम हिनामिना, कर्णाली डेभलपमेन्ट बैंक घोटालामा पूर्व अध्यक्ष मिश्रसहित शीर्ष अधिकारीहरू पक्राउ

नेपालगञ्ज, असार १८ : नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकमा ठूलो घोटाला भएको पुष्टि भएपछि बैंकका अध्यक्ष, सीईओ (मुख्य कार्यकारी अधिकृत) र कर्मचारीहरूमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले…

बाँके, दाङ र गुल्मीमा वर्षासँगै बाढी र पहिरोको जोखिम, सतर्क रहन आग्रह

नेपालगञ्ज, असार १६ : पछिल्लो तीन घण्टाको अवधिमा लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दाङको अम्बापुर, घोराही, बेलझुण्डी, बाँकेको कुसुम…

‘काटा लगा’ फेम अभिनेत्री शेफाली जरीवालाको निधन : एन्टी–एजिङ औषधिका साइड इफेक्ट शंका

भारत,दिल्ली : सन २००२ मा चर्चित हिन्दी रिमिक्स आइटम गीत ‘काटा लगा’ बाट प्रसिद्धि कमाएकी अभिनेत्री तथा मोडेल शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार मुम्बईको कूपर अस्पतालमा…

देशभर मनसुनको प्रभाव, सुदूरपश्चिममा भारी वर्षा

नेपालगञ्ज, असार १६ : देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रहँदा विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको…

बाँकेमा चट्याङ लाग्दा एक महिलाको मृत्यु, दुई घाइते

बाँके, राप्ती सोनारी : बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा आइतबार दिउँसो धान रोप्दै गरेका बेला चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय…

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ, वीर अस्पतालमा भर्ना

काठमाडौँ, असार १५ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पतालमा भर्ना भएका छन्। मन्त्री पौडेलको सचिवालयका अनुसार उच्च ज्वरो देखिएपछि उनलाई हिजो बेलुका अस्पताल लगिएको हो। अहिले…

संसद्‌मा गालीगलौजको प्रवृत्तिको अन्त्य गर्नुपर्ने: प्रमुख सचेतक श्यामकुमार घिमिरे

संसद्‌मा गालीगलौजको प्रवृत्तिको अन्त्य गर्नुपर्ने: प्रमुख सचेतक श्यामकुमार घिमिरे

काठमाडौँ, असार १५; नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभामा बढ्दो गालीगलौजको प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्‌ शुरु हुनेबित्तिकै गालीगलौज गर्ने परम्परा विकास हुँदै…

काजकिरियामा पनि छुवाछुत: दलितसँग विवाह गरेबापत अर्जुन उपाध्यायको पीडादायी कथा

खजुरा (बाँके), असार १५: हिन्दु परम्परामा छोराले बाबुको शव काँधमा राखेर दाहसंस्कार गर्नु धर्म मानिन्छ। तर बाँकेको खजुरा–३ बीगाउँका ५० वर्षीय अर्जुन उपाध्यायका लागि यो धर्म निभाउनु सजिलो थिएन। कारण—उनले…

नेपाल सरकारले जारी गर्‍यो उच्च सतर्कता ! असार १६ गतेसम्म यी जिल्लामा भारी वर्षाको सम्भावना

असार १५ ,नेपालगञ्ज : नेपाल सरकारले सनिवार साँझदेखि असार १६ गतेसम्म विभिन्न स्थानहरूमा भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश

नेपालगञ्ज पोस्ट ,काठमाडौं । पतञ्जली योगपीठ जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।…

error: Content is protected !!