नेपालगन्ज यातायात कार्यालयमा १० बिचौलिया पक्राउ, सेवाग्राही ठगी गर्ने गिरोहमाथि कारबाही

नेपालगन्ज — सेवाग्राहीलाई झन्झटमा पार्दै अतिरिक्त रकम असुल्ने बिचौलिया प्रवृत्तिविरुद्ध प्रशासनले कडा कदम चालेको छ। नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि लाइसेन्स,…

हनुमान जयन्तीको उल्लास, नेपालगञ्जमा झण्डासहित र्‍याली

नेपालगन्ज : चैत्र शुक्ल पूर्णिमाका अवसरमा रामभक्त हनुमानको जन्मजयन्ती आज देशभर विविध धार्मिक कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइएको छ। परम्पराअनुसार यस दिन हनुमानको पूजा–आराधना गर्नाले बल, बुद्धि र विद्या प्राप्त हुने…

नेपालगञ्जमा वैशाख ११–१३ सम्म ‘स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ आयोजना हुने

नेपालगन्ज पोष्ट : बाँकेको नेपालगञ्ज मा ‘नेपालगञ्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ आयोजना हुने भएको छ। होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल (HAN) बाँकेको संयुक्त आयोजनामा आगामी २०८३…

नेपालगन्ज–१२ कोरियनपुर घटनाः जलाएर हत्या गरिएको आशंका, तीन जना पक्राउ

नेपालगन्ज पोष्ट : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा एक युवती आगोले जलेको अवस्थामा फेला परेको घटनाले नयाँ मोड लिएको छ। प्रारम्भिक अनुसन्धानसँगै घटनाको रहस्य क्रमशः खुल्दै गएको छ भने पीडित परिवारले…

कोरियपुर हत्या प्रकरणमा कडा कारबाहीको माग, सांसद राईद्वारा द्रुत अनुसन्धानको आग्रह

नेपालगञ्ज, बाँके : नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित कोरियपुरमा सृजना बुढा मगरको जलाएर हत्या गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बाँके–२ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राईले घटनाको गम्भीर अनुसन्धान गरी दोषीमाथि…

नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, पहिचान खुल्न बाँकी

नेपालगन्ज : बाँकेको नेपालगन्जमा गएराति आगोले जलेको अवस्थामा फेला परेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै गएराति…

रूपैडिहामा सरसफाइ कर्मचारीको आन्दोलन, सडकभरि फोहोर थुप्रियो

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : बाँकेसँग सिमाना जोडिएको भारतको रूपैडिहा क्षेत्रमा सरसफाइ कर्मचारीहरूको आन्दोलनका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको छ। तलब समयमै नपाएको विरोधमा कर्मचारीहरूले सडकमा फोहोर फालेर प्रदर्शन गरेपछि…

ईदको अवसरमा ‘राजा खान विइड ह्युमन’ अभियानद्वारा सेमई वितरण, दर्जनौँ परिवार लाभान्वित

नेपालगन्ज पोष्ट: इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदलाई लक्षित गर्दै समाजसेवी राजा खानको सक्रियतामा सञ्चालन भएको ‘राजा खान विइड ह्युमन’ अभियान अन्तर्गत सेमई वितरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक सद्भाव र…

भोलि लुम्बिनी र कर्णाली क्षेत्रमा तीव्र हावाहुरीको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

नेपालगञ्ज पोष्ट । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी केही दिन मौसम प्रतिकूल रहने जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम…

बाँकेमा ६३.४६ प्रतिशत मतदान, आजै रातिदेखि मतगणना सुरु हुने तयारी

नेपालगन्ज पोष्ट : बाँकेमा आज सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा ६३.४६ प्रतिशत मत खसेको छ। जिल्लाभरका मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको जनाइएको…

error: Content is protected !!