नेपालगञ्ज विमानस्थलमा कृत्रिम विमान दुर्घटना उद्धार तथा प्रतिकार्य अभ्यास सम्पन्न

बाँके : नेपालगञ्ज विमानस्थलमा आज एक संयुक्त कृत्रिम विमान दुर्घटना उद्धार तथा प्रतिकार्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-२२, राँझास्थित विमानस्थलमा सम्पन्न उक्त अभ्यासमा विभिन्न सुरक्षा निकाय र सरोकारवाला…

चौध लाख बढी किशोरीले क्यान्सरविरूद्धको खोप लगाए

नेपालगन्ज : पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले लगाएका छन्। अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य…

काठमाडौंको सानो पशुपतिनाथ मन्दिर अगाडि एक युवकको हत्या

काठमाडौं : काठमाडौंमा एक युवकको हत्या भएको छ। हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि अन्दाजी ३१ वर्षीय युवकको हत्या भएको हो। बिहीबार बिहानपख मृत अवस्थामा फेला परेका उनको हत्या भएको जिल्ला…

काभ्रेको तेमालमा बस दुर्घटना: एकजनाको मृत्यु, चालक गम्भीर घाइते

काभ्रे : काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ३ कुन्डोलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। आज बिहान करिब ६ बजे धादिङबाट विवाहको…

तुलसीपुर महोत्सवमा दर्शकको घुँइचो, लोकप्रिय कलाकारको धमाकेदार प्रस्तुति

तुलसीपुर, फागुन ७ : तुलसीपुर महोत्सवमा दर्शकहरूको अत्यधिक उपस्थिति देखिएको छ। आजको विशेष सांगीतिक कार्यक्रममा चर्चित गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले शानदार प्रस्तुति दिएका छन्। उनीहरूका…

गौतमबुद्ध विमानस्थलमा सुन र विदेशी मुद्रा बरामद

भैरहवा, फागुन ७ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २५ ग्राम सुन बरामद गरिएको छ। मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै महिला शौचालयमा वेवारिसे अवस्थामा सुन भेटिएको…

प्रकृति मृत्यु प्रकरण : कलिंगा विश्वविद्यालयका ३ निर्देशकसहित ६ जना पक्राउ

भारत ,ओडिशा : ओडिशाको भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) को होस्टेलमा प्रकृति लम्सालको मृत्यु भएको घटनामा अहिलेसम्म ६ जनालाई पक्राउ गरिएको छ। किट युनिभर्सिटीकी होस्टेल स्टाफद्वारा नेपाली…

आज देशभर सार्वजनिक बिदा

नेपालगञ्ज : आज फागुन ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसमार बिदा दिने निर्णय गरेको हो । प्रजातन्त्र दिवस नेपालमा हरेक वर्ष फागुन ७…

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा हाइड्रोजन बलुन विस्फोट, भारतीय नागरिक पक्राउ

पोखरा : पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएको बलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्। घटनापछि वडा…

‘लाज शरणम’को प्रचारप्रसार रोक्न पाटन उच्च अदालतको आदेश

नेपालगन्ज : पाटन उच्च अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ । पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ…

error: Content is protected !!