Listen LIVE

काठमाडौं : काठमाडौंमा एक युवकको हत्या भएको छ। हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि अन्दाजी ३१ वर्षीय युवकको हत्या भएको हो।

Advertisement 1

बिहीबार बिहानपख मृत अवस्थामा फेला परेका उनको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। ‘युवकले पहिचान खुलेको छैन, तर हातमा सुशिल भनेर ट्याटु बनाइएको छ,’ एसपी बोहोराले भने, ‘मृतकको टाउकोमा बासले हानेर गहिरो चोट लागेको देखिन्छ।’ Ncell

अनुसन्धानको क्रममा प्रहरीले बिहीबार दिउँसो १८ वर्षभन्दा कम उमेरका दुई जनालाई पक्राउ गरेको छ।उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी बोहोराले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!