फुङलिङ तनावग्रस्त: ‘नो केवलकार’ आन्दोलन उग्र, प्रहरी र सर्वसाधारण लक्षित

ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केवलकार’ अभियानले स्थिति तनावग्रस्त बनाएको छ। आन्दोलनकारीहरूले मलास जुलुससहित प्रदर्शन गर्दै चर्का नाराबाजी गरेका बेला सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो। शनिबार वीरेन्द्रचोकमा पुगेका…

नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारी तिब्र

सन्देश भुसाल,नेपालगन्ज, बाँके : नेपालगन्ज रंगशालास्थित फुटबल ग्राउण्डको मर्मत सम्भारको काम तीव्र गतिमा अघि बढाइएको छ। आगामी फागुन १९ गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता का…

महाकुम्भ मेलाबाट फर्किदै गरेको गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु

नेपालगन्ज :भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ मेलाबाट फर्किँदै गरेको जिप बिहारको मुजफ्फरपुरमा शनिबार दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको छ। मृतक सबै एकै परिवारको रहेको बताइएको छ। दुर्घटनामा परी चारजना…

झारखण्डमा केराउको दानाले डेढ वर्षीय बालकको ज्यान लियो

भारत : भारतको झारखण्ड राज्यमा केराउको एउटा दानाका कारण एक दुःखद घटना भएको छ। घटनामा डेढ वर्षीय बालकको ज्यान गएको छ। कैरो थाना क्षेत्र अन्तर्गत गुडी करंज टोल निवासी कृषक…

कैलाली जिल्ला अदालत घेराउ, मिटर ब्याज पीडितहरूको आन्दोलन चर्किदै

कैलाली, माघ १० : कैलाली जिल्ला अदालतको घेराउ गरिएको छ। आर्थिक शोषणको विरुद्धमा जागरण अभियान तथा मिटर ब्याज पीडित किसान–मजदुरहरूको आन्दोलनअन्तर्गत शुक्रबार आन्दोलनकारीहरूले जिल्ला अदालत घेरेका हुन्। मिटर ब्याजको चर्को…

धारपानीमा तीनदिने महाशिवरात्रि मेला, १०८ गौमुखी धाराको उद्घाटन हुँदै

घोराही, दाङ: दाङको धारपानीमा अवस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा यस वर्ष पनि तीन दिनसम्म महाशिवरात्रि मेला आयोजना हुने भएको छ। घोराही उपमहानगरपालिका–५ स्थित धारपानीमा लाग्ने यस मेलामा विभिन्न धार्मिक कार्यक्रमहरू…

वीरगन्जमा भारतीय नागरिक एयरगन र गोलीसहित पक्राउ

वीरगन्ज, पर्सा : सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट एक थान एयरगन र ८२ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारत पश्चिम बंगालको खिदिरपुरका ३४ वर्षीय…

भेरी अस्पतालको आईसीयू पूर्ण क्षमतामा सञ्चालन गर्न एमालेको माग

नेपालगन्ज । पश्चिम क्षेत्रको प्रमुख रेफरल स्वास्थ्य संस्था भेरी अस्पतालको आईसीयू (आइसोलेसन केयर युनिट) पूर्ण क्षमतामा सञ्चालन गर्न नेकपा एमालेले माग गरेको छ। एमाले बाँके निर्वाचन क्षेत्र नं. २ ले…

अब लाइसेन्सबिना वाकिटकी चलाउन नपाइने

नेपालगन्ज : अब लाइसेन्स तथा बिना अनुमति वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्न नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै…

नेपालमा पहिलो पटक क्यानोनिङ उत्सव हुँदै

९ फागुन,सिन्धुपाल्चोक । नेपालमा पहिलोपटक क्यानोनिङ उत्सव हुने भएको छ । सिन्धुपाल्चोकको गातीस्थित बोर्डरल्याण्डमा यही फागुन १६ देखि १८ सम्म तीनदिने क्यानोनिङ उत्सव हुने भएको हो । बोर्डरल्याण्ड इको रिसोर्टले…

error: Content is protected !!