पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेश

नेपालगञ्ज पोस्ट ,काठमाडौं । पतञ्जली योगपीठ जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।…

डुडुवा गाउँपालिकाले ५६ करोड १६ लाखको बजेट सार्वजनिक, कृषि र पूर्वाधारमा विशेष जोड

सन्देश भुसाल,बाँके : डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड १६ लाख ८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको आज सम्पन्न १८औं गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले दुई…

खजुरा गाउँपालिकाले प्रस्तुत गर्‍यो ८५ करोड ७२ लाखको बजेट, विकासमा जोड

सन्देश भुसाल,बाँके : खजुरा गाउँपालिकाको १७औं गाउँसभामा खजुरा गाउँपालिकाको का लागि कुल ८५ करोड ७२ लाख ३१ हजार ५७१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले बजेट प्रस्तुत…

आमाको क्यान्सरसँग लड्दै आरुसी मगर बेलायतमा – माया र सहयोगको अपेक्षा

सन्देश भुसाल,नेपालगञ्ज, बाँके – चर्चित नेपाली डान्सर, मोडल तथा सामाजिक कार्यकर्ता आरुसी मगर हाल बेलायत (यूके) पुगेकी छिन्। पछिल्ला वर्षहरूमा देश–विदेशमा आफ्नो नृत्य र प्रस्तुतीले चर्चामा रहेकी आरुसी मगर यसपटक…

‘ड्राइभर रेशम’ पक्राउ: युट्युबमा भ्रामक सामग्री प्रकाशन गरेको आरोप

नेपालगञ्ज , ३ असार — नेपाल प्रहरीले युट्युब र सामाजिक सञ्जालमा भ्रामक र अमर्यादित सामग्री प्रकाशन गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका–४ निवासी ३६…

करन सिंह शिख : नेपाली सेनामा पगडी र दाह्रीसहितको नयाँ इतिहास

सन्देश भुषाल ,नेपालगञ्ज पोष्ट ,२६ जेठ : जब हामी नेपाली सेना भन्नासाथ एकरूप पोशाक, अनुशासन, अनि साहसको कल्पना गर्छौँ। तर के त्यो एकरूपतामा विविधता समावेश हुन सक्दैन? बाँकेको एक युवा…

नेपालगञ्जमा धुमधामका साथ मनाइयो मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद, आइतबार सार्वजनिक बिदा

सन्देश भुसाल,नेपालगञ्ज, बाँके – इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) शनिबार नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ। विपीचोकस्थित इदगाहमा बिहान ७ बजे हजारौं मुस्लिम श्रद्धालुहरूको सहभागितामा सामूहिक नमाज पढेर…

नेपाली सेनामा पहिलो पटक सिख समुदायको प्रतिनिधित्व, बाँकेको करनसिंह सिखको ऐतिहासिक उपलब्धि

सन्देश भुसाल, नेपालगञ्ज: बाँके जानकी गाउँपालिका–२, बनकटवाका करनसिंह सिख नेपाली सेनामा भर्ती भई इतिहास रचेका छन्। उनी नेपाली सेनामा सेवा दिने सिख समुदायका पहिलो व्यक्ति बनेका हुन्। अछाम जिल्लास्थित गोरख…

राजसंस्था र हिन्दु राष्ट्रको मागमा आन्दोलन चर्किंदै, पूर्व उपप्रधानमन्त्री कमल थापा पक्राउ, फोटो फिचर

सन्देश भुसाल, काठमाडौं, जेठ १९ –राजसंस्था पुनःस्थापनाको माग र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणाको अडानसहित निरन्तर आन्दोलनरत संयुक्त जनआन्दोलन समितिको आजको कार्यक्रम नारायणचोकमा केन्द्रित रह्यो। आन्दोलनकारीहरू नक्सालबाट जुलुस अघि बढाउँदै…

तुलसीपुरमा मोबाइल चोरी र लुटपाट प्रयास: दुई फरक घटनामा एकजना फरार, दुईजना पक्राउ

नेपालगञ्ज पोष्ट,दाङ : दाङको तुलसीपुरमा आज दिउँसो दुई फरक चोरी तथा लुटपाटको घटना सार्वजनिक भएका छन्। एक घटनामा मोबाइल चोरी भएको छ भने अर्को घटनामा लुटपाट प्रयासमा संलग्न दुई महिलालाई…

error: Content is protected !!