अछामको जयगढ बजारमा भीषण आगलागी, एक घरसहित नौ पसल जलेर नष्ट

अछाम : अछामको जयगढ बजारमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको छ। मंगलबार साँझ ७:२० बजे स्थानीय पुष्पराज शर्माको आइएमई पसलमा खाना पकाउने क्रममा सिलिन्डर विस्फोट हुँदा आगलागी सुरु…

राजा खान नेपालगञ्जको मनकारी समाजसेवी र खेलकुदप्रेमी उद्यमीको प्रेरणादायी कथा

नेपालगञ्ज, बाँके : नेपालगञ्ज बिपी चोकका स्थायी बासिन्दा राजा खान, विगत १८ वर्षदेखि अमेरिकामा एक सफल व्यवसायीका रूपमा कार्यरत छन्। तर, उनको मन र माया अझैपनि आफ्नै जन्मथलो नेपालगञ्जमा गहिरो…

गुल्मीमा बसबाट खसेर महिलाको मृत्यु, वीरगञ्जमा स्कुल बसको ठक्करले साइकल यात्रुको निधन

रुपन्देहीमा पिकअप भ्यान दुर्घटना: दुई जनाको मृत्यु, २२ जना घाइते

रुपन्देही : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७, भरवलियामा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा…

डुडुवामा भीषण आगलागी: लाखौंको गहुँबाली जलेर नष्ट

बाँके : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ को कोल्ही गाउँमा सोमबार बिहान गहुँको खेतमा भएको भीषण आगलागीबाट लाखौं रुपैयाँ बराबरको गहुँबाली जलेर नष्ट भएको छ। स्थानीय समय अनुसार बिहान…

तीनकुने प्रदर्शन: एनी कुँवर पक्राउ, सुरेश रजक प्रकरणमा अनुसन्धान जारी

सन्देश भुसाल, नेपालगञ्ज – तीनकुनेमा राजावादी समूहको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको घटनाको अनुसन्धान क्रममा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कुँवरको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको…

नेपालगञ्जमा भव्य रुपमा ‘राजा खान नेपालगञ्ज टी–१२’ रात्रीकालीन क्रिकेट प्रतियोगिता हुँदै

सन्देश भुसाल, नेपालगञ्ज : भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा नेपालगञ्जमा तेस्रो संस्करणको ‘राजा खान नेपालगञ्ज टी–१२ रात्रीकालीन क्रिकेट प्रतियोगिता’ भोलिदेखि सुरु हुँदैछ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित विशालचोक मैदानमा…

नेपालगन्ज उपमहानगरपालिका भर आज सार्वजनिक बिदा

सन्देश भुसाल, बाँके: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य दिलावर कवडियाको निधन भएको छ । उनको हृदयघतबाट शुक्रवार बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कवडियाको…

कार्यवाहक प्रधानमन्त्री सिंहको अपील: वायु प्रदूषण कम गर्न सबैको भूमिका आवश्यक

काठमाडौँ :आज बसेको शहरी विकास मन्त्रालयमा भएको विज्ञसँगको छलफलमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वायु प्रदूषण कम गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। सिंहले वायु प्रदूषणका कारण जनजीवनमा गम्भीर…

कोहलपुरमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु

सन्देश भुसाल,कोहलपुर – बाँकेको कोहलपुर–१३ खड्कवार हात्तीसारमा गएराति पालिएको हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ। बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका माउते आशाराम थारुलाई घाँस हाल्ने क्रममा हात्तीले सुडले हानेर…

जापानमा गयो शक्तिशाली भू!कम्प

टोकियो । म्यानमार र थाइल्याण्डपछि अब जापानमा भूकम्पका गएको छ । क्युशुमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६ म्याग्निच्युड मापन गरिएको…

error: Content is protected !!