Listen LIVE

सन्देश भुसाल,कोहलपुर – बाँकेको कोहलपुर–१३ खड्कवार हात्तीसारमा गएराति पालिएको हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ।

Advertisement 1

 

बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका माउते आशाराम थारुलाई घाँस हाल्ने क्रममा हात्तीले सुडले हानेर खुट्टाले कुल्चिँदा घटनास्थलमै ज्यान गएको हो।

Advertisement 2

 

स्थानीय प्रहरीका अनुसार मृतक थारु लामो समयदेखि हात्तीसारमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Advertisement 3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!