प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

काठमाडौं । प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेता रिहा भएका छन्। सिंहदरबारभित्र प्रदर्शन गरेपछि पक्राउ परेका अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ र…

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालगञ्ज, बैशाख ७ – नेपालगन्ज उपमहानगरपालिका–११ का २८ वर्षीय चानबाबु खाँनको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार बेलुकी अमिन दर्जीको घरमा विद्युत् मिटर जडान गर्ने क्रममा उनी गम्भीर घाइते भएका…

दाङ देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सन्देश भुसाल दाङ, ५ वैशाख । दाङको देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । १०…

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ

सञ्चारमन्त्री गुरुङ भछन, “दर्ता नगर्ने भए फेसबुक सहितका सञ्जालमा प्रतिबन्ध लाग्छ”

नेपालगन्ज : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९…

नेपालगञ्जबाट काठमाडौंतर्फ छुटेको बसमा यात्रुहरूमाथि दुर्व्यवहार, क्षमता भन्दा बढी यात्रु चढाएको गुनासो

नेपालगञ्ज, चैत ३० – गोर्खाली यातायात सेवा प्रा.लि.द्वारा संचालित बुद्ध एयर बस (बा ५ ख १२३४) ले यात्रुहरूलाई ठग्ने र दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। चैत २९ गते साझ…

धरानको जङ्गलमा मृत भेटिएकी महिलाको हत्यामा आफन्तकै संलग्नता, चार जना पक्राउ

धरान, सुनसरी – सुनसरीको धरान-६ पानवारीस्थित पाँचकन्या जङ्गलमा मृत अवस्थामा फेला परेकी ४५ वर्षीया चुनकुमारी बुढाथोकीको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हत्यामा आफन्त नै संलग्न…

सेविल इन्टरटेनमेन्टको प्रस्तुति ‘दिल कहे बार-बार’ सार्वजनिक, निर्देशक नवराज सुवेदीको ९९ औं निर्देशन

नेपालगञ्ज : पश्चिम नेपालका चर्चित निर्देशक नवराज सुवेदीको निर्देशनमा तयार गरिएको नयाँ थारु भाषाको म्यूजिक भिडियो ‘दिल कहे बार-बार’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सेविल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको…

नक्कली लाइसेन्स काण्डः नेपालगञ्जबाट कम्प्युटर अपरेटरसहित चार जना पक्राउ

सन्देश भुसाल,नेपालगञ्ज, चैत २७ – बाँकेको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जना नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग…

अत्तरियामा मन्दिरभित्रै हत्या : पहिचान नखुलेको पुरुषको शव फेला, प्रहरीमाथि लापरवाहीको आरोप

सन्देश भुसाल,कैलाली : कैलालीको अत्तरियामा बुधवार बिहान एक पुरुषको शव दुर्गा मन्दिर परिसरमा फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको उक्त मन्दिरभित्रै हत्या गरिएको अवस्थामा शव भेटिएपछि…

भारतीय अवैध कुखुराको तस्करी बढ्दो, शिवपुरीबाट एक क्विन्टल बरामद

बाँके : शसस्त्र प्रहरी बल नेपालगञ्जले भारतीय सीमाबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ। जनकपुर गापा–९ शिवपुरीस्थित एक विद्यालय नजिकबाट शसस्त्र प्रहरीले एक क्विन्टल…

error: Content is protected !!