Listen LIVE

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालगञ्ज, बैशाख ७ – नेपालगन्ज उपमहानगरपालिका–११ का २८ वर्षीय चानबाबु खाँनको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार बेलुकी अमिन दर्जीको घरमा विद्युत् मिटर जडान गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए।

Advertisement 1

उनी नेपालगन्ज उपमहानगरपालिका–१ मा रहेको अमिन दर्जीको घरमा सवा मिटर जडान गरिरहेका बेला करेन्ट लागेको थियो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि तत्काल संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालि, नेपालगन्ज लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!