ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त नवीन सुनार नेपालगन्जमा पक्राउ

नेपालगन्ज, बाँके। बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उप–महानगरपालिका–१३ का नवीन सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, सुनार…

११औं धरा नेपालगन्ज म्याराथनको उपाधि खडक बहादुर खड्कालाई, महिला हाफमा पूर्णलक्ष्मी न्यौपाने विजेता

सन्देश भुसाल , नेपालगन्ज । ११औं धरा नेपालगन्ज म्याराथनको खुला पुरुष उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन्। शनिबार बिहान सम्पन्न म्याराथनमा उनले ४२ किलोमिटर दूरी २ घण्टा १५…

साउदी अरबको मक्का–मदिना मार्गमा भारतीय यात्रु बोकेको बस दुर्घटना, ४२ जनाको मृत्यु

साउदी , नेपालगञ्ज पोष्ट : साउदी अरबको मक्का शहरबाट मदिना जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ४२ भारतीय नागरिकको मृत्यु भएको छ। सोमबार राति भारतीय समयअनुसार करिब साढे १ बजे…

एनपीएलको दोस्रो संस्करण आजबाट: उद्घाटन खेलमा साविक विजेता जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बहुप्रतिक्षित दोस्रो संस्करण आजबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने भव्य उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने…

बाँकेमा स्पा तथा मसाज सेन्टरमाथि प्रहरीको कडाइ, विशेष अपरेसनमार्फत १८ जना नियन्त्रणमा

नेपालगञ्ज पोष्ट : बाँके प्रहरीले नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालित स्पा तथा मसाज सेन्टरहरूमा बढ्दो अनियमितता र अनुचित गतिविधिका आशंकामा कडाइका साथ अनुगमन सञ्चालन गरेको छ। यही क्रममा प्रहरीले दुईवटा…

डब्लुडब्लुजे बाँकेको १८औं वार्षिकोत्सवमा १० बुँदे घोषणापत्र सार्वजनिक, तीन अग्रणी महिलालाई सम्मान

नेपालगञ्ज : डब्लुडब्लुजे बाँकेले आफ्नो १८औं वार्षिकोत्सव शनिबार नेपालगन्जमा विशेष कार्यक्रमका बीच सम्पन्न गर्दै पत्रकार महिलाको पेसागत हकहित र क्षमता वृद्धिलाई लक्षित १० बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा मिडिया…

अवैध रूपमा भारत प्रवेश गर्न खोज्ने दुई ब्रिटिश नागरिक रुपैडिहामा पक्राउ

रुपैडिहा। नेपालगन्ज हुँदै अवैध बाटो प्रयोग गरेर भारत प्रवेश गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन्, जो…

नेपालगन्जमा रोयल इन्फिल्डको ‘मेटिओर ३५०’ लाइनअप चार भेरियन्टसहित सार्वजनिक

नेपालगन्ज । रोयल इन्फिल्डको लोकप्रिय क्रुजर मोटरसाइकल ‘मेटिओर ३५०’ को नयाँ लाइनअप नेपालगन्जमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। राँझा चोक नजिक रहेको वेस्ट इन नेपाल प्रालिले फायरबल, स्टेलर, आरोरा र…

नेपालगञ्जमा ‘मन बिनाको धन’को क्रेज, हलहरूमा हाउसफुल भीड

सन्देश भुसाल,नेपालगञ्ज । अभिनेता तथा गायक अशोक दर्जी अभिनीत फिल्म ‘मन बिनाको धन’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको यस फिल्मले नेपालगञ्जका हलहरूमा…

मन्त्रिपरिषद् निर्णय: सुशील कोइराला क्यान्सर अस्पताललाई पनि दरबन्दी

बाँके : खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्थापना भएदेखि पहिलो पटक सरकारी दरबन्दी पाउने भएको छ। मन्त्रिपरिषद्ले सो अस्पतालसहित देशभरका विभिन्न अस्पतालका लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत…

error: Content is protected !!