पत्रकार सुरेश रजकको हत्या र प्रेसमाथि आक्रमणको विरोधमा बाँके सहित देशभर प्रदर्शन

सन्देश भुसाल,नेपालगञ्ज – पूर्वराजा समर्थकको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा देशभर प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघको अगुवाइमा काठमाडौंसहित विभिन्न जिल्लामा विरोध सभा र…

बाँकेमा सांसद धवलशम्सेर राणाको रिहाइको माग गर्दै प्रदर्शन,रिहाइ नहुन्जेल आन्दोलन जारी रहने चेतावनी

सन्देश भुसाल, नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धवलशम्सेर राणाको रिहाइको माग गर्दै उनका समर्थकहरूले नेपालगन्जमा प्रदर्शन गरेका छन्। राजा तथा हिन्दु राष्ट्र समर्थकहरूले गठन…

कैलालीको सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकले ठाउँ छाडे

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकले शुक्रबार त्यस स्थानलाई छाडेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले फागुन ८ गते उनीहरूलाई २४ घण्टाभित्र ठाउँ छोड्न निर्देशन…

म्यानमारमा शक्तिशाली भूकम्प: १४४ जनाको मृत्यु, सयौं घाइते

म्यानमार: म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण हालसम्म १४४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। शुक्रबार दिउँसो ३ बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको…

राजधानीमा प्रदर्शनकारीद्वारा लुटपाट, करोडौंको क्षति

काठमाडौं : राजावादी समर्थकले शुक्रबार राजधानीमा गरेको प्रदर्शन हिंसात्मक हुन पुग्दा एक जना प्रदर्शनकारी र एक जना पत्रकारको मृत्यु भएको छ। प्रदर्शनकारीले नियोजित रूपमा नै निजी घर, संघसंस्थाको कार्यालय तथा…

सीडीओ अधिकारीको कडा कदम: तस्करी नियन्त्रण नगरेका दुई प्रहरी निलम्बित

बारा : बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त अधिकारीले सीमावर्ती क्षेत्रको तस्करी नियन्त्रणमा लापरवाही देखिएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एक/एक जना जवानलाई निलम्बन गर्न आदेश दिएका…

नरैनापुरमा भीषण आगलागी: १७ घरगोठ जलेर नष्ट, २५ लाखभन्दा बढीको क्षति

सन्देश भुसाल, नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–४ जयरामपुरवामा मंगलबार दिउँसो भीषण आगलागी हुँदा १७ भन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्। दिउँसो करिब ३ बजे जुमाई खाँको घरबाट सुरु भएको…

बाँकेको नौबस्तामा औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु

सन्देश भुसाल,बाँके : लुम्बिनी प्रदेशस्तरीय ‘नौबस्ता औद्योगिक क्षेत्र’ को निर्माण कार्य सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। औद्योगिक क्षेत्रको सिमाङ्कनमा विवाद उत्पन्न भएपछि रोकिएको निर्माण कार्य जिल्ला प्रशासन कार्यालय बाँकेमा…

बाँकेको बेतहनीमा ट्यांकरको ठक्करबाट दुई बालकको ज्यान गयो, स्थानीय आक्रोशित

सन्देश भुसाल, बाँके : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा आइतबार अपराह्न ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ। विद्यालयबाट फर्किरहेका विशाल कुमार गोडिया र शिव कुमार…

बाँकेमा अबैध कुखुरा तस्करी गर्दै गर्दा एक जना पक्राउ

सन्देश भुसाल, नेपालगञ्ज: बाँकेको जानकी गाउँपालिका–२ बिहानी टोलस्थित प्रहरी चौकी साइगाउँले ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका कुखुरासहित एक जनालाई पक्राउ गरेको छ। बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार आज…

error: Content is protected !!