Listen LIVE

म्यानमार: म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण हालसम्म १४४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। शुक्रबार दिउँसो ३ बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।

Advertisement 1

भूकम्पका कारण राजधानी नेपिडोसहित आसपासका क्षेत्रमा सयौं घरहरू भत्किएका छन्। भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशंका गरिएको छ, जसका कारण मृत्यु संख्या अझै बढ्न सक्ने जनाइएको छ।

Advertisement 2

यस भूकम्पको धक्का छिमेकी देशहरू थाइल्याण्ड, चीन र भारतसम्म पनि महसुस गरिएको थियो। उद्धार कार्य जारी रहेको छ भने प्रभावित क्षेत्रमा राहत वितरण गर्न सुरक्षाकर्मी तथा उद्दार टोली परिचालित गरिएको छ।

Advertisement 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!