राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण, बेम्बो पाइलिङ प्रविधिबाट काम तीव्र

नेपालगञ्ज, ३ साउन – राप्ती नदीको बाढीबाट जमिन र बस्ती जोगाउन आपतकालीन तटबन्ध निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियामा बेम्बो पाइलिङ प्रविधिबाट तटबन्ध निर्माणको कार्य…

साफ यू–२० महिला च्याम्पियनसिप: नेपालद्वारा भुटानमाथि ८–० को सानदार जित, उपाधि दौडमा अग्रता

काठमाडौं, साउन ३ :नेपालले साफ यू–२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध ऐतिहासिक जित निकालेको छ। शनिबार बंगलादेशको ढाका स्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि दौडमा…

“देश जटिल मोडमा छ, सरकार भ्रष्टाचारमा लिप्त छ : अध्यक्ष दाहाल”

नेपालगञ्ज :नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देश जटिल मोडमा रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष दाहालले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक…

आजदेखि सुनचाँदीका गहनामा २% विलासिता कर लागू, अन्य सेवा क्षेत्रमा पनि नयाँ करको कार्यान्वयन

नेपालगञ्ज, साउन १ : आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले विभिन्न वस्तु र सेवामा नयाँ कर दर लागू गरेको छ। नयाँ आर्थिक ऐन कार्यान्वयनमा आएसँगै आज (साउन १ गते) देखि…

नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह, नेप्से ७५ अंकले उकालो

नेपालगञ्ज : नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साह देखिएको छ। आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल देखिएको हो…

साउने सङ्क्रान्ति आज देशभर हर्षोल्लासका साथ मनाइँदै, लुतो फाल्ने र शिव पूजा गर्ने परम्परा

नेपालगञ्ज, साउन १ : आज साउन १ गते, नेपालभर साउने (कर्कट) सङ्क्रान्ति पर्व विशेष हर्ष उल्लासका साथ मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनका…

कोहलपुरमा सञ्चारकर्मी लागुऔषध र नक्कली नोटसहित पक्राउ, पत्रकारिता क्षेत्रको छविमा आघात

सन्देश भुसाल,बाँके , कोहलपुर : बाँकेको कोहलपुरस्थित जनगर्जन नेटवर्क प्रा.लि. बाट प्रहरीले ठूलो परिणाममा लागुऔषध र नक्कली नोट बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट रु १,००० दरका ५१ वटा नक्कली नोट…

पाकिस्तानमा भीषण वर्षा र बाढीले १११ जनाको ज्यान गयो, अझै जोखिम कायमै

इस्लामाबाद, जुलाई १५ : पाकिस्तानमा जुन २६ देखि जुलाई १४ सम्म परेको मुसलधारे वर्षा र त्यसपछि आएका बाढीले गर्दा कम्तीमा १११ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका…

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

३१ असार, सुर्खेत । सुर्खेतमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्ने व्यक्ति भेरी नगरपालिका–५, जाजरकोट घर भएका…

पूर्वाञ्चल विश्वविद्यालयको सभा: एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौं – पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास,…

error: Content is protected !!