Listen LIVE

३१ असार, सुर्खेत । सुर्खेतमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

Advertisement 1

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्ने व्यक्ति भेरी नगरपालिका–५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्द हुन्। उनी हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मा बस्दै आएका थिए।

Advertisement 2

 

प्रहरीका अनुसार चन्दले १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए।

Advertisement 3

 

प्रहरीले पीडित पक्षको उजुरीका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!