कोहलपुर इलाका प्रहरी कार्यालयमा नेतृत्व परिवर्तन, डिएसपी धर्मराज भण्डारीको सरुवा

कोहलपुर, बाँके – इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सूचनामा १२१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूको सरुवा गरिएको छ,…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकका…

जम्मु-कश्मिर आतंकवादी हमला : परिवार लिएर घुम्न गएका थिए सुदीप, शव आजै ल्याउने तयारी

बुटवल । भारतको जम्मू-कश्मिरमा आतंकवादी हमलामा मारिएकामध्ये एक नेपाली बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको छ । उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको पारिवारिक स्रोतले…

जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपाली युवकको मृत्यु

भारत, जम्बु कश्मिर : मंगलबार भारतको जम्मू-कश्मीरस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पहलगाम मा भएको आतङ्कवादी हमलाआतङ्कवादी हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको छ। मृतकमध्ये एक जना बुटवल उपमहानगरपालिका वडा…

जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला, एक भारतीय पर्यटकको मृत्यु, पाँच घाइते

जम्मू कश्मीर — जम्मू कश्मीरको पर्यटकीय स्थल पहलगाम नजिकैको बैसरन उपत्यकामा मंगलबार दिउँसो भएको आतंकवादी आक्रमणमा एक भारतीय पर्यटकको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन्। सुरक्षास्रोतहरूका…

नेपालगञ्जमा अबैध रुपमा भित्र्याइँदै गरेको ब्रोईलर कुखुराका चल्ला बरामद

नेपालगञ्ज, बाँके : आज बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ स्थित भज्जीपुरुवा नजिकै भारतबाट अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको ब्रोईलर कुखुराका चल्लाहरू बरामद गरिएको छ। भारतको उत्तर प्रदेश अन्तर्गत बहराइच जिल्लाको रुपैडिहाका २५…

तुलसीपुरमा गोली प्रहारबाट वृद्धको मृत्यु, घटनाबारे अनुसन्धान जारी

सन्देश भुसाल,दाङ, तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा एक वृद्धको घरमै गोली प्रहारबाट मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ८३ वर्षीय नारायण आचार्यको गोली लागेर मृत्यु भएको हो।…

बोलेरोमा विद्युत् तार खस्दा दुःखद दुर्घटना,एकै परिवारका ४ जनाको मृत्यु

ताप्लेजुङ, वैशाख ८ : पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडीमा अचानक विद्युत् तार खस्दा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ। घटना तेर्से देउराली नजिकै सोमबार बिहान भएको हो।…

दार्चुलाको गोकुलेश्वर पुलबाट लडेर एकजना घाइते

दार्चुला, बैशाख ७– दार्चुलाको गोकुलेश्वरमा रहेको पक्की पुलबाट लडेर एक युवक घाइते भएका छन्। बैतडी जिल्लाको डिलासैनी गाउँपालिका–६ बागगोठ घर भएका २५ वर्षीय गगन लावड आइतबार दिउँसो २ बजेतिर दार्चुला…

अछामको कमलबजार विमानस्थलमा तारा एयरलाइन्सको पहिलो व्यावसायिक उडान

अछाम। अछामको कमलबजार विमानस्थलमा तारा एयरलाइन्सले पहिलो पटक व्यवसायीक उडान गरेको छ । आईतबार एक औपचारीक कार्यक्रमका बिच एयरलाइन्सले पहिलो पटक व्यवसायीक उडान सुरु गरेको हो । संस्कृति पर्यटन तथा…

error: Content is protected !!