प्रेमीलाई छुरा प्रहारपछि धकेलेर हत्या गर्ने युवती पक्राउ

जनकपुरधाम। धनुषाको जनकपुरधामस्थित एक गेष्टहाउसमा युवक हत्या गरेको अभियोगमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै प्रेमीको हत्या गरेको आरोपमा महोत्तरीकी २४ वर्षीया जुली झा पक्राउ परेकी हुन्। प्रहरीका अनुसार…

ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको भेटबारे केन्द्रीय समिति बैठकमा जानकारी

काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्ताबारे पार्टी केन्द्रीय समितिलाई जानकारी गराएका छन्। सोमवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी…

“तीजको उमंग, नेपालगञ्ज पोष्ट संग!” – तीज विशेष फोटो प्रतियोगिता २०८२ सुरु

नेपालगञ्ज, साउन ६ : हिन्दू महिलाहरूको प्रमुख चाड तीज नजिकिँदै गर्दा नेपालगञ्ज पोष्टले यस वर्षको तीजलाई अझै विशेष र स्मरणीय बनाउन ‘तीज विशेष फोटो प्रतियोगिता – २०८२’ को आयोजना गरेको…

आज साउन महिनाको पहिलो सोमबार, देशभर शिवालयहरूमा भक्तजनको भीड

साउन ५, नेपालगञ्ज :आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन, देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको अपार भीड देखिएको छ। बिहानैदेखि पशुपतिनाथ मन्दिरदेखि लिएर स्थानीय शिवालयहरूमा…

सरकारले लालपुर्जा दियो, जग्गा दिएन

लालपुर्जा पाए पनि पश्चिम तराईका मुक्त कमैयाले मुक्तिको घोषणा भएको २५ वर्षसम्म जग्गा पाएका छैनन्, अझ कतिपयले त परिचयपत्र समेत पाएका छैनन्। सन्तोष दहित ; सरकारले २५ वर्षअघि मुक्तिको घोषणा…

पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले सदस्यता नवीकरण, ओलीसँग दुई घण्टा गोप्य भेटवार्ता

नेपालगञ्ज ; पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन्…

बागेश्वरी मन्दिरमा मूर्तिका विषयमा मेयर प्रशान्त बिष्टले गरे यस्तो खुलासा हेर्नुहोस पुरा भिडियो

बागेश्वरी मन्दिरमा मूर्तिका विषयमा मेयर प्रशान्त बिष्टले गरे यस्तो खुलासा भिडियो हेर्नुहोस

नेपालगञ्जका खेलाडीको ऐतिहासिक सफलता: विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा १४ पदक, बाडियाले विश्व कीर्तिमान कायम

नेपालगञ्ज, बाँके । थाइल्याण्डको पटायामा हालै सम्पन्न १२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हात पार्दै १४ पदक जितेको छ । प्रतियोगितामा सहभागी नेपालगञ्जका तीन…

बाँकेमा सरकारी जग्गाको न्यूनतम मूल्यांकन यथावत्, केही स्थानमा सामान्य वृद्धि

बाँके : चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बाँके जिल्लामा सरकारी जग्गाको न्यूनतम मूल्यांकन अघिल्लो वर्षकै हाराहारीमा कायम गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा असार २४ गते…

राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण, बेम्बो पाइलिङ प्रविधिबाट काम तीव्र

नेपालगञ्ज, ३ साउन – राप्ती नदीको बाढीबाट जमिन र बस्ती जोगाउन आपतकालीन तटबन्ध निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियामा बेम्बो पाइलिङ प्रविधिबाट तटबन्ध निर्माणको कार्य…

error: Content is protected !!