कोहलपुरमा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

नेपालगञ्ज पोष्ट : बाँकेको कोहलपुर–११ मा पार्किङमा राखिएको मोटरसाइकल चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार खोजतलासका क्रममा आजाद अन्सारी र सञ्जिब कुमार…

‘जानी बेलामा’ लोकदोहोरी सार्वजनिक, रिहान शंकर र आयुष्मा कार्कीको अभिनय

सन्देश भुसाल, नेपालगञ्ज। लोकसंगीतको दुनियामा अर्को नयाँ गीत थपिएको छ। गायक मोहन खड्का र गायिका सम्झना भण्डारीको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘जानी बेलामा’ दुई दिनअघि सार्वजनिक भएको हो। गीतलाई…

गणेश मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप

जनकपुरधाम, भदौ १५ । जनकपुरधाम उपमहानगरपालिका–२० झण्डाचोकमा शनिबार गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर दुई समुदायबीच झडप भएको छ। मूर्ति विसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच वादविवाद उत्पन्न भई ढुङ्गामुढासहित स्थिति…

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन

नेपालगञ्ज पोष्ट। लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार काठमाडौंमा उपचारकै क्रममा निधन भएको छ। रुकुम पूर्वकी पुन एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्य बनेकी थिइन्। केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि उनलाई…

कोहलपुरमा दुःखद घटना : विद्यालय परिसरभित्र युवती मृत फेला

सन्देश भुसाल , कोहलपुर । कोहलपुर नगरपालिका–१४ हल्दारपुरस्थित राम माध्यमिक विद्यालयको परिसरभित्र एक युवती मृत फेला परेकी छिन्। प्रहरीका अनुसार सुर्खेत घर भएकी २० वर्षीया सिर्जना रसाइली विद्यालयभित्रको निमको रुखमा…

आज गणेश चतुर्थी पर्व मनाइँदै

नेपालगञ्ज : भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान्…

टप एन्ड टी–ट्वान्टी : नेपालको पहिलो जित

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ। आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो। अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस…

स्काेरपियाे गाडीकाे ठक्करबाट झापामा माेटरसाइकल चालककाे मृत्यु

झापा । झापाको मेची राजमार्गमा स्काेरपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ४६ वर्षीय ठाकुर अधिकारी रहेको जिल्ला प्रहरी…

आज कृष्णजन्माष्टमी,थारु समुदायमा अष्टिम्कीको रौनक

सन्देश भुसाल, नेपालगञ्ज : भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्णजन्माष्टमी आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णको स्मरणमा हरेक वर्ष…

यस वर्ष धान रोपाइँमा कमी: तथ्यांकले देखायो चुनौतीपूर्ण स्थिति

नेपालगञ्ज पोस्ट ; देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये २५ साउनसम्म…

error: Content is protected !!