Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज। लोकसंगीतको दुनियामा अर्को नयाँ गीत थपिएको छ। गायक मोहन खड्का र गायिका सम्झना भण्डारीको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘जानी बेलामा’ दुई दिनअघि सार्वजनिक भएको हो।

Advertisement 1

 

गीतलाई सङ्गीत परियारले लेखेका हुन् भने संगीत मिलन सङ्गीतले दिएका छन्। यस गीतमा सङ्गीत परियारकै शब्द र सङ्गीत रहेको छ भने संगीत संयोजन समित परियारले गरेका छन्। गीतको रेकर्डिङ मलाश्री स्टुडियोमा भएको हो। खड्का बाजुरालीले गीतको मिक्सिङ गरेका छन्।

Advertisement 2

 

‘जानी बेलामा’ गीतको भिडियो निशान बानियाँले निर्देशन गरेका छन्। भिडियोमा रिहान शंकर र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ। सुरेश श्रेष्ठले छायाङ्कन गरेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन कार्य आरव डिजिटलकै टिमले गरेको हो।

Advertisement 3

 

लोकसंगीत प्रेमीका लागि यस गीतले नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!