नेपालगञ्जमा ‘मन बिनाको धन’को क्रेज, हलहरूमा हाउसफुल भीड

सन्देश भुसाल,नेपालगञ्ज । अभिनेता तथा गायक अशोक दर्जी अभिनीत फिल्म ‘मन बिनाको धन’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको यस फिल्मले नेपालगञ्जका हलहरूमा…

मन्त्रिपरिषद् निर्णय: सुशील कोइराला क्यान्सर अस्पताललाई पनि दरबन्दी

बाँके : खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्थापना भएदेखि पहिलो पटक सरकारी दरबन्दी पाउने भएको छ। मन्त्रिपरिषद्ले सो अस्पतालसहित देशभरका विभिन्न अस्पतालका लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत…

भारतीय सिनेमाका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा उल्लेख्य सुधार, निधनको अफवाहप्रति परिवारको कडा आपत्ति

नेपालगञ्ज पोष्ट : भारतीय चलचित्रका सदाबहार अभिनेता धर्मेन्द्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि ८८ वर्षीय धर्मेन्द्रलाई नोभेम्बर १० मा अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको…

पश्चिम नेपालको उडानमा क्रान्ति: नेपालगञ्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माण सम्पन्न

सन्देश भुसाल, नेपालगञ्ज । पश्चिम नेपालको हवाई यातायातलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित नेपालगञ्ज विमानस्थलमा निर्माण भइरहेको अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्धारित समयभन्दा करिब दुई महिनाअघि नै सम्पन्न भएको छ।…

लुम्बिनी प्रदेश सचिवालयमा मनपरी: सवारी मर्मत खर्चमा ४३ लाखको छलाङ

बुटवल : सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका नबनाउँदा लुम्बिनी प्रदेश सचिवालयमा रहेका सवारी साधनको मर्मतमा बर्सेनि मनलाग्दी लाखौँ रुपैयाँ खर्च गर्ने गरेको छ। संघमा ‘सवारी साधन (सञ्चालन तथा…

सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री, इतिहासमा नयाँ अध्याय

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। यससँगै उनले देशको इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन्। सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी कार्की अब कार्यपालिकाको…

प्रधानमन्त्रीमा सुशीला कार्की, शीतलनिवासमा शपथ

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राति ११:०० बजे शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शुक्रबार…

रविको प्रस्टीकरण- म निस्किन चाहेको हैन, भिड बढेपछि कारागारले जबर्जस्ती निकालेको हो

नेपालगन्ज पोष्ट्रा : ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागारबाट आफू स्वेच्छाले निस्केको नभई कारागारले जबरजस्ती निकालेको प्रस्टीकरण दिएका छन्। मंगलबार नख्खु कारागारबाट निस्केका रविले ‘बिनापत्र जान्नँ’ भनेको र उनीहरूले…

नेपालगञ्ज–रुपइडिहा सीमा नाकामा आवागमन सीमित

नेपालगञ्ज। नेपालगञ्ज–रुपइडिहा सीमा नाकामा हाल आवागमनमा कडाइ गरिएको छ। आपतकालीन कामका लागि मात्र नेपाली नागरिकलाई भारत प्रवेश अनुमति दिइएको स्रोतले जनाएको छ। जमुनाहा नाकाबाट भने नेपाली र भारतीय दुवै नागरिकलाई…

कास्की कारागारबाट भागे ७७४ कैदी

पोखरा,भदौे २४: कास्की कारागारबाट ७७४ कैदीबन्दी भागेका छन् । मंगलबार (भदौ २४) उनीहरूलाई ‘जेनजी’ पुस्ताका प्रदर्शनकारीले भगाएका कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले जानकारी दिए । आफू बेलुका ५ बजेसम्म कार्यालयमा…

error: Content is protected !!