Listen LIVE

पोखरा,भदौे २४: कास्की कारागारबाट ७७४ कैदीबन्दी भागेका छन् । मंगलबार (भदौ २४) उनीहरूलाई ‘जेनजी’ पुस्ताका प्रदर्शनकारीले भगाएका कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले जानकारी दिए । आफू बेलुका ५ बजेसम्म कार्यालयमा रहेका बेला उक्त घटना नभएको उनले बताए । “म कार्यालय समयबाट बाहिरिएपछि प्रदर्शनाकारीले भगाएछन्,” उनले भने । कास्की कारागारमा रहेका ‘ए’ र ‘बी’ दुवै ब्लकका कैदी भागेका उनले जानकारी दिए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!