स्काेरपियाे गाडीकाे ठक्करबाट झापामा माेटरसाइकल चालककाे मृत्यु

झापा । झापाको मेची राजमार्गमा स्काेरपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ४६ वर्षीय ठाकुर अधिकारी रहेको जिल्ला प्रहरी…

आज कृष्णजन्माष्टमी,थारु समुदायमा अष्टिम्कीको रौनक

सन्देश भुसाल, नेपालगञ्ज : भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्णजन्माष्टमी आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णको स्मरणमा हरेक वर्ष…

यस वर्ष धान रोपाइँमा कमी: तथ्यांकले देखायो चुनौतीपूर्ण स्थिति

नेपालगञ्ज पोस्ट ; देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये २५ साउनसम्म…

प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’–७ मा कोचका रूपमा पुनरागमन

नेपालगञ्ज पोस्ट : चर्चित गायक प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’ को सातौँ सिजनमा पुनः कोचको रूपमा फर्किएका छन्। व्यक्तिगत कारणले छैटौँ सिजनमा विश्राम लिएका खरेलले सामाजिक सञ्जालमार्फतै आफ्नो यो…

‘जारी‑२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक

नेपालगन्ज पोस्ट : असोज ३ गते रिलिज हुन लागेको नेपाली फिल्म ‘जारी‑२ : सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। उक्त २ मिनेट ३४ सेकेन्ड लामो टिजरले लिम्बु समुदायको…

आज साउनको अन्तिम सोमबार देशभर शिवालयमा विशेष पूजा–अर्चना

सन्देश भुसाल , नेपालगञ्ज : आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरूमा भगवान शिवको पूजा–अर्चना गरी व्रत समापन गरिएको छ। बाँकेको नेपालगञ्जस्थित बागेश्वरी जुंगेश्वर महादेव, बर्दियाको बाँसगाडी नगरपालिकास्थित केदारेश्वर धाम,…

निभान बानियाँको प्रस्तुतिमा अहिले सम्मकै उत्कृष्ट तीज गीत `महाराजाको’ सर्बजनिक

सौरभ पाठक, नेपालगञ्ज पोष्ट – तीज नजिकिँदै गर्दा बजारमा तीज सम्बन्धी गीतहरूको ओइरो लागिरहेको छ । यसै क्रममा निभान बानियाँको प्रस्तुतिमा Panas Films ले नयाँ तीज गीत ‘महाराजाको’ सार्वजनिक गरेको…

१५ लाखमा बिक्री भए पवन सर्राफ, कर्णाली याक्सले किन्यो

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पवन सर्राफले कर्णाली याक्सबाट खेल्ने भएका छन् । दोस्रो संस्करणका लागि शनिबार काठमाडौंमा गरिएको मिनी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया)मा पवनलाई कर्णालीले खरिद गरेको हो…

उत्तराखण्डको बाढीमा परेका १३ नेपालीको उद्धार

उत्तराखण्ड ; भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेका नेपालीहरूमध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ । भारतस्थित नेपाली दूतावासका अनुसार हराइरहेकाहरूको सूची उत्तराखण्ड स्थानीय प्रशासनलाई उपलब्ध गराइएकोमा १३ जना जीवितै…

आज जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी देशभर धुमधामका साथ मनाइँदै

नेपालगञ्ज पोष्ट,साउन २४। आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, भक्तिभाव र परम्पराअनुसार जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्व विधिपूर्वक मनाइरहेका छन्। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा तागाधारीहरूले नयाँ जनै (यज्ञोपवित) फेर्ने,…

error: Content is protected !!