उत्तराखण्ड ; भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेका नेपालीहरूमध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ । भारतस्थित नेपाली दूतावासका अनुसार हराइरहेकाहरूको सूची उत्तराखण्ड स्थानीय प्रशासनलाई उपलब्ध गराइएकोमा १३ जना जीवितै रहेको पाइएको हो । सकुशल उद्धार गरिएकाहरूमा कालीकोटका प्रशान्त कामु, प्रशंसा शाह, कोमल शाह र रमन शाह रहेका छन् । प्रशंसा, कोमल र रमन श्रीमान्, श्रीमती र छोरा हुन् । Post navigation आज जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी देशभर धुमधामका साथ मनाइँदै १५ लाखमा बिक्री भए पवन सर्राफ, कर्णाली याक्सले किन्यो