रविलाई आज पोखराबाट काठमाडौं ल्याइँदै

काठमाडौं : सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ । उनलाई बिहान साढे ८…

“बाँकेका ग्रामीण क्षेत्रमा मोतियाबिन्दुका बिरामीको संख्या बढ्दै”

सिराज खान नेपालगन्ज, मंसिर १० गते । बाँकेका ग्रामीण क्षेत्रका वासिन्दाहरुको आँखामा मोतिया बिन्दुको समस्या बढ्दै गएको पाइएको छ । बेला बेलामा ग्रामीण क्षेत्रहरुमा आयोजना गरिने निःशुल्क आँखा परीक्षण शिविरमा…

“बर्दियामा गाडीको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा चक्काजाम”

बर्दिया । आइतबार साँझ राजापुर नगरपालिका–८ स्थित हुलाकी सडकमा यात्रुवाहक भ्यानले ठक्कर दिँदा एकजनाको ज्यान गएपछि स्थानीयले चक्काजाम गराएका छन् । लु २ ख ५९१९ नम्बरको फोर्स गाडीले भे ४…

आजदेखि धरहरा चढ्न पैसा तिर्नुपर्ने, कति लाग्छ ?

काठमाडौं : आज आइतबारदेखि काठमाडाैंकाे सुनधारास्थित धरहरा चढ्दा र पार्किङ गर्दा पैसा तिर्नुपर्ने भएको छ । यसअघि असाेज ३ गतेदेखि परीक्षणका रूपमा निःशुल्क रुपमा चढ्न खुला गरिएको धरहरा आजदेखि पैसा…

कञ्चनपुरमा बस दुर्घटना हुँदा २९ जना घाइते

महेन्द्रनगर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना४ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम…

लोकप्रिय फेसबुक ग्रुप ‘डब्लूआरआर’ सस्पेन्ड

बाँके , नेपालगञ्ज : नेपाली युवतीहरूमाझ लोकप्रिय फेसबुक ग्रुप ‘वुमन्स रुम रिलोडेड’ (डब्लूआरआर) फेसबुकबाट हटेको छ । फेसबुकको मातृ कम्पनी मेटाले शुक्रबार साँझदेखि उक्त ग्रुप सस्पेन्ड गरेको हो । फेसबुकको…

अमेरिकामा कार दुर्घटना : नेपालि दुई युवकको मृत्यु

नेपालगञ्ज : अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भयानक कार दुर्घटनामा परी दुई नेपाली युवकको मृत्यु भएको छ दुर्घटनामा परी ज्यान गुमाउने रुकुम जिल्लाको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी रहेको उनका छिमेकी…

प्रेम र पछुतोको कथामा आधारित गीत ”भयो गल्ति मेरै” सार्वजनिक

नेपालगन्ज, नेपाली संगीत क्षेत्रकी उदयमान गायिका इबसाल सञ्ज्यालले आफ्नो पहिलो आधुनिक गीत ‘भयो गल्ति मेरै‘ सार्वजनिक गरेकी िछन्। प्रमोद डीजीको शब्द र संगीत रहेको यो गीतले प्रेममा हुने गल्ती र…

लुम्बिनी सरकारले गर्ने भयो बिमारीका लागि २ लाख रुपैयाँ सहयोग

नेपालगञ्ज: लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएपछि…

नेपालगञ्जमा समाजसेवी राजा खान नेपालगन्जद्वारा शैक्षिक सामग्री वितरण

बाँके : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घोसिया माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई समाजसेवी राजा खाननेपालगन्जले आफ्नो जन्मदिनको अवसरमा राहत सामग्री वितरण गर्नुभएको छ। जन्मोत्सवमा अनावश्यक खर्च नगरी शैक्षिक क्षेत्रमा…

error: Content is protected !!