Listen LIVE

बाँके , नेपालगञ्ज : नेपाली युवतीहरूमाझ लोकप्रिय फेसबुक ग्रुप ‘वुमन्स रुम रिलोडेड’ (डब्लूआरआर) फेसबुकबाट हटेको छ । फेसबुकको मातृ कम्पनी मेटाले शुक्रबार साँझदेखि उक्त ग्रुप सस्पेन्ड गरेको हो ।

Advertisement 1

 

फेसबुकको कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको आशंकामा ग्रुप सस्पेन्ड गरिएको हुनसक्ने बताइएको छ । नौ वर्षदेखि सक्रिय डब्लूआरआरमा ६८ हजार बढी मेम्बर थिए ।

Advertisement 2

 

सन् २०१५ को १४ अप्रिलमा युवतीहरूबीच सद्भाव र रमाइलोका लागि स्थापना गरिएको यो ग्रुप १८ वर्षभन्दा माथिका युवतीहरूका लागि मात्र खुला थियो ।

Advertisement 3

 

मनोरञ्जनात्मक तथा सूचनामूलक विषयवस्तु आदानप्रदानसँगै यस ग्रुपले विभिन्न सामाजिक कार्यमा समेत आफ्नो सक्रियता देखाउँदै आएको थियो ।

 

डब्लूआरआरका एड्मिनहरूले ग्रुपलाई पुनः सक्रिय बनाउन प्रयास गरिरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!