जनकपुरमा खुकुरी प्रयोग गरी बालिकाको हत्या, दुई जना घाइते

जनकपुर : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या भएको छ । अन्य दुई जना घाइते भएका छन् । कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा बटेश्वर…

नरैनापुरको मदन भण्डारी पदमार्गमा घोटालाको आशंका, ८३ लाखको योजना धराशायी

बाँके, नरैनापुर : नरैनापुर गाउँपालिकाको कोहोलादेखि सन्तानेश्वर मन्दिरसम्म निर्माणाधीन मदन भण्डारी पदमार्गमा चरम अनियमितता र आर्थिक घोटालाको आशंका स्थानीयले गरेका छन्। करिब ८३ लाख रुपैयाँको लागत अनुमान गरी सार्वजनिक टेन्डर…

थारू समुदायको मौलिक चाड ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदै

नेपालगन्ज, साउन १३ : थारू समुदायको मौलिक र सांस्कृतिक पर्व ‘गुरही’ आज देशभर उल्लासपूर्वक मनाइँदै छ। विशेष गरी नेपालका पश्चिमी जिल्लाहरू — कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र देउखुरी लगायत स्थानमा…

आज नागपञ्चमी , श्रद्धा र आस्थाका साथ देशभर मनाइँदै

नेपालगञ्ज : हिन्दू धर्मावलम्बीहरूले आज श्रावण शुक्ल पञ्चमीका दिन परम्पराअनुसार नागपञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। वैदिक सनातन परम्परा अनुसार आजको दिन घरको मूल ढोकामा नागको चित्र टाँसी विधिपूर्वक…

हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ : दुर्गा प्रसाईँ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई हातखुट्टा बाँधिएको कैदीको रूपमा राखिएको बताएका छन् । तीनकुने घटनाका कारण डिल्लीबजार कारागारमा रहेका प्रसाईंले शनिबार फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।…

७६ लाख अवैद्य नगदसहित ३ पक्राउ

कास्की – कास्की प्रहरीले विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट विदेशी मुद्रासहित ७५ लाख ९६ हजार रुपैयाँ बरामद गरिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु…

एक वर्षमा २,०७३ जना प्रहरी कर्मचारीलाई कारबाही

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा २ हजारभन्दा बढी प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार यो अवधिमा २,०७३ जना प्रहरी कर्मचारी कारबाहीमा…

प्रचण्ड-नेपालबीच भेटवार्ता, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष दाहालको निवासमा दुई…

७६ लाख नगद सहित तीन जना पक्राउ

रमेश पौडेल पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने तीन जनालाई पक्राउ गरी ७६ लाख नगदसहित पक्राउ गरेको छ । उनीहरूको साथबाट ७५ लाख ९६ हजार…

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

मकवानपुर, साउन ११ गते । मकवानपुर मनहरी गाउँपालिका वडा नं. ७ रमनटार स्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु र एक जना घाइतेभएका छन् ।…

error: Content is protected !!