Listen LIVE

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई हातखुट्टा बाँधिएको कैदीको रूपमा राखिएको बताएका छन् । तीनकुने घटनाका कारण डिल्लीबजार कारागारमा रहेका प्रसाईंले शनिबार फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।

Advertisement 1

उनले लेखेका छन्, ‘कतिपयले अझै पनि मलाई बैंकको ऋण तिर्नु पर्दैन भन्ने गर्छन् भन्ने सुनेको छु । म स्पष्ट गर्न चाहन्छु, मैले मेरो सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिएको छु । अस्पताल र स्कूल सञ्चालनमा छन्, र पाँचतारे होटल निर्माणाधीन छ । म कारागारमा छु, तर नियमित रूपमा बैंकको किस्ता तिरिरहेको छु । यदि मैले किस्ता नतिरेको भए, राज्यसत्ताले मलाई कालोसूचीमा राखिसक्थ्यो होला ।’उनले भने, ‘म देशमा स्थायित्व र शान्ति चाहने व्यक्ति हुँ । मेहनत गरेर खान रुचाउने व्यक्ति हुँ । तर, आज मलाई हातखुट्टा बाँधिएको कैदी बनाइएको छ । देशमा स्थायित्व होस् भन्ने उद्देश्यले मैले कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्न पहल नगरेको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!