Category: लुम्बिनी प्रदेश

राजा खान नेपालगन्जद्वारा दावते इस्लामी नेपाललाई रु. १ लाख बराबरको सहयोग

नेपालगन्ज : बाँकेका चर्चित समाजसेवी हाल अमेरिका बसोबास गर्दै आएका राजा खान नेपालगन्जले दावते इस्लामी नेपाललाई समर सिबल जडानका लागि रु. १ लाख नगद बराबरको आर्थिक सहयोग प्रदान गरेका छन्।…

नेपाल रेडक्रस सोसाइटी बाँकेको ३४औं वार्षिक साधारण सभा सम्पन्न

नेपालगन्ज, बाँके : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको ३४औं वार्षिक साधारण सभा खजुरा गाउँपालिका–२ स्थित सीतापुरमा सम्पन्न भएको छ। रेडक्रस सोसाइटी सीतापुर उपशाखाको आतिथ्यमा सम्पन्न सभामा विभिन्न क्षेत्रका पदाधिकारी…

नेपालगन्जमा मेयर कप फुटबल सम्पन्न, ब्राइटल्याण्ड र सेन्ट जेभियर्स च्याम्पियन

नेपालगन्ज : नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता आइतवार सम्पन्न भएको छ। फाइनल खेलमा छात्रतर्फ ब्राइटल्याण्ड स्कुल र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले उपाधि उचालेका छन्। नेपालगन्ज…

बर्दियामा दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न, ६ बुँदे संकल्प पारित

नेपालगञ्ज : बालिकाहरूको सहभागिता र मुद्दालाई प्राथमिकता दिँदै बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ। बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल…

महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा “नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१” हुदै

नेपालगन्ज, फागुन ४ : महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा “नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१” फागुन ६ देखि १० गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिर पूर्वमा रहेको पार्कमा सञ्चालन हुने भएको…

१५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव , अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज : बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी छन् । आज अपरान्ह ५ बजेको समयमा यनीमाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका…

नेपालगन्जमा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइयो

नेपालगन्ज, फागुन १ : सुरक्षित यौन सम्पर्कको प्रवर्द्धन तथा HIV/AIDS सम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित नेपालगन्जको बसपार्क क्षेत्रमा आज अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइएको छ। स्वास्थ्य कार्यालय बाँकेको आयोजना, AHF नेपालको सहयोग…

जिल्ला प्रहरी कार्यालय, बाँकेद्वारा माघ महिनामा ६१ फरार अपराधी पक्राउ, ट्राफिक कारबाहीबाट २५ लाख राजस्व संकलन

नेपालगंज – जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनाभरि विभिन्न आपराधिक गतिविधिमा संलग्न ६१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट २५ वर्ष ९ महिना २१ दिन कैद तथा २०…

महाकुम्भ मेलामा नेपालगञ्जको जमुनाहा नाकाबाट हजारौं तिर्थयात्रीको सहभागिता

नेपालगञ्ज, फागुन १ : पश्चिम नेपालको प्रमुख नाका मानिने नेपालगञ्जको जमुनाहा नाकाबाट भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा ठूलो सङ्ख्यामा नेपाली तिर्थयात्रु सहभागी भएका छन्। पुस २९ गतेदेखि…

नेपालगन्जमा वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुने

नेपालगन्ज, माघ २९ :नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ ले आयोजना गर्न लागेको वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष सराफत हुसेन शेषले जानकारी दिएका छन्। मंगलवार…

error: Content is protected !!