Listen LIVE

नेपालगन्ज, फागुन १ :  सुरक्षित यौन सम्पर्कको प्रवर्द्धन तथा HIV/AIDS सम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित नेपालगन्जको बसपार्क क्षेत्रमा आज अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइएको छ।

Advertisement 1

स्वास्थ्य कार्यालय बाँकेको आयोजना, AHF नेपालको सहयोग तथा समाज सेवा संस्था नेपाल कोहलपुरको सहकार्यमा आयोजित कार्यक्रममा कण्डम प्रदर्शन, निःशुल्क वितरण तथा जनचेतनामूलक सडक नाटक “अठोट” प्रस्तुत गरिएको थियो।

Advertisement 2

 

कार्यक्रममा सर्वसाधारण, सवारी चालक लगायतलाई कण्डमको फाइदा र आवश्यकताबारे जानकारी दिइएको थियो। आयोजक संस्थाहरूले सुरक्षित यौन सम्पर्कलाई प्रोत्साहन गर्दै HIV/AIDS जस्ता यौनजन्य रोगहरूबाट बच्न कण्डमको प्रयोग अनिवार्य गर्नुपर्ने सन्देश दिएका छन्।

Advertisement 3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!