लुम्बिनी प्रदेश सामाचार स्थानीय एसपी घर्तीको प्रतिबद्धता: “जनमैत्री प्रहरी, पारदर्शी सेवा” May 12, 2025 नेपालगंज पोष्ट. बाँके, सोमबार – हालै बाँके जिल्लाको प्रहरी प्रमुखको रूपमा नियुक्त भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) राम प्रसाद घर्तीले सोमबार एक पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो कार्यदिशा सार्वजनिक गरेका छन्।…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय हुलाकी सडक बनेपछि दुर्गम नरैनापुर सुगम बन्दै May 10, 2025 नेपालगंज पोष्ट. नेपालगञ्ज, बाँके — बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिका अब हुलाकी सडक निर्माणपछि क्रमशः सुगम बन्दै गएको छ। राप्ती नदीपारिको यो गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटरको हुलाकी सडक सञ्चालनमा…
Uncategorized राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगञ्ज आउँदै गरेका खटिकको मोटरसाइकल ठक्करबाट मृत्यु May 4, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,नेपालगञ्ज, बैशाख २१ । बाँकेको जानकी गाउँपालिका–२ वोकटिया निवासी अन्दाजी ५० वर्षीय श्यामलाल खटिकको मोटरसाइकलको ठक्करबाट ज्यान गएको छ। आइतबार बिहान करिब ८ बजे घरबाट साइकलमा नेपालगञ्जतर्फ आउँदै गर्दा…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय राप्ती नदीमा डुबेर १३ वर्षीय बालकको ज्यान गयो May 2, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगञ्ज: बाँकेको राप्तीसोनारी गाउँपालिका–३ बैंसाका १३ वर्षीय सफर नेपालीको राप्ती नदीमा डुबेर ज्यान गएको छ। शुक्रबार बिहान करिब ११:४५ बजे साथीहरूसँग पौडी खेल्ने क्रममा उनी अचानक नदीमा डुबेका…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेमा ९ वर्षीय कुशल बुढाको हत्या : बाबुआमाकै संलग्नता खुलेपछि खैलाबैला April 30, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,बाँके, बैशाख १७ : बाँकेको बैजनाथ गाउँपालिका–४ नौलापुरमा ९ वर्षीय बालक कुशल बुढाको हत्या घटनामा उनका बाबु–आमाकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कुशलको शव वैशाख १५ गते अपराह्न…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार दाङको तुलसीपुरमा नवजात शिशुको शव फेला April 30, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ को बेलन्ने डाँडा नजिकै रहेको बबई नदी छेउको नर्सरीमा एक नवजात शिशुको शव फेला परेको छ। बुधबार दिउँसो स्थानीयहरूले नर्सरीमा गाडिएको…
खेलकुद राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्जमा अन्तरबैंक फुटसल प्रतियोगिता सुरु, पहिलो दिन गरिमा विकास बैंक विजयी April 30, 2025 नेपालगंज पोष्ट. नेपालगन्ज, वैशाख १७ : नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपालगन्ज समितिको आयोजनामा अन्तरबैंक फुटसल प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु भएको छ। बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स…
Uncategorized राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय पत्रकार कि ठग ? उदय बहादुर सिंह श्रेष्ठ, अनुसन्धान जारी April 29, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,नेपालगञ्ज : नेपालगञ्ज–१० निवासी पत्रकार तथा ‘ध्वनी खबर डटकम’ सञ्चालक उदय बहादुर सिंह श्रेष्ठआपराधिक लाभ लिएको अभियोगमा बाँके प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । श्रेष्ठमाथि विभिन्न व्यवसायी, एम्बुलेन्स…
लुम्बिनी प्रदेश सामाचार स्थानीय ध्वनि खबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठ आपराधिक लाभको आरोपमा पक्राउ April 28, 2025 नेपालगंज पोष्ट. नेपालगञ्ज : बाँके प्रहरीले ध्वनि खबर डटकमका सम्पादक उदय सिंह श्रेष्ठलाई आपराधिक लाभ लिने कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगञ्ज धम्बोजीमा हतियारधारी समूहद्वारा बिनय भण्डारीमाथि गोली प्रहार April 27, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,नेपालगञ्ज, बैशाख १४ । शुक्रबार राति नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित विशाल चौक नजिकै एक हतियारधारी समूहले स्थानिय बिनय भण्डारीमाथि पेस्तोलबाट गोली प्रहार गरेको छ। नेपालगञ्जको वडा नम्बर १ धम्बोजी र…