Category: लुम्बिनी प्रदेश

रुपैडिहामा चोरीका १५ मोटरसाइकलसहित दुई युवक पक्राउ

सन्देश भुसाल,रुपैडिहा, बाँके : नेपाल–भारत सीमा नाका रुपैडिहाबाट नेपाल बसोबास गर्ने दुई युवकलाई १५ वटा चोरीका मोटरसाइकलसहित भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके जिल्लाको जानकी गाउँपालिका–१, जोगा गाउँका…

सामाजिक न्याय र परिवर्तनका लागि फत्तेपुरमा माओवादी केन्द्रको बृहत् जनसभा

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : देशभर फैलिएको बेथिति र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेकपा (माओवादी केन्द्र) बाँकेले बैशाख १४ गते राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा बृहत् जनसभा आयोजना गर्ने भएको छ। जनताको…

भेरी अस्पतालको ओपिडी भवनमा भीषण आगलागी, ४ करोड बराबरको क्षति

नेपालगन्ज, वैशाख १३ : नेपालगन्जस्थित भेरी अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आज बिहान भीषण आगलागी भएको छ। आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी र ओपिडी भवन लगायतका संरचनामा ठूलो क्षति…

लुम्बिनी कप : इन्जुरी समयमा गोल गर्दै एपीएफ च्याम्पियन

सन्देश भुसाल,नेपालगन्ज : सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार नेपालगन्जमा भएको प्रतिस्पर्धात्मक…

मानव बेचबिखन विरुद्धको समिति (LCCHT) को बैठक मधुवन नगरपालिकामा सम्पन्न

बर्दिया, मधुवन – बांके युनेस्को क्लब (BUC) को आयोजना र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकामा मानव बेचबिखन विरुद्धको स्थानीय समिति (LCCHT) को बैठक सम्पन्न भएको…

कोहलपुर इलाका प्रहरी कार्यालयमा नेतृत्व परिवर्तन, डिएसपी धर्मराज भण्डारीको सरुवा

कोहलपुर, बाँके – इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सूचनामा १२१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूको सरुवा गरिएको छ,…

नेपालगञ्जमा अबैध रुपमा भित्र्याइँदै गरेको ब्रोईलर कुखुराका चल्ला बरामद

नेपालगञ्ज, बाँके : आज बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ स्थित भज्जीपुरुवा नजिकै भारतबाट अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको ब्रोईलर कुखुराका चल्लाहरू बरामद गरिएको छ। भारतको उत्तर प्रदेश अन्तर्गत बहराइच जिल्लाको रुपैडिहाका २५…

तुलसीपुरमा गोली प्रहारबाट वृद्धको मृत्यु, घटनाबारे अनुसन्धान जारी

सन्देश भुसाल,दाङ, तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा एक वृद्धको घरमै गोली प्रहारबाट मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ८३ वर्षीय नारायण आचार्यको गोली लागेर मृत्यु भएको हो।…

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालगञ्ज, बैशाख ७ – नेपालगन्ज उपमहानगरपालिका–११ का २८ वर्षीय चानबाबु खाँनको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार बेलुकी अमिन दर्जीको घरमा विद्युत् मिटर जडान गर्ने क्रममा उनी गम्भीर घाइते भएका…

दाङ देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सन्देश भुसाल दाङ, ५ वैशाख । दाङको देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । १०…

error: Content is protected !!