Author: नेपालगंज पोष्ट

नेपाल रेडक्रस सोसाइटी बाँकेको ३४औं वार्षिक साधारण सभा सम्पन्न

नेपालगन्ज, बाँके : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको ३४औं वार्षिक साधारण सभा खजुरा गाउँपालिका–२ स्थित सीतापुरमा सम्पन्न भएको छ। रेडक्रस सोसाइटी सीतापुर उपशाखाको आतिथ्यमा सम्पन्न सभामा विभिन्न क्षेत्रका पदाधिकारी…

तिलहरी चोरीको विवादमा १४ वर्षीय बालकको हत्या

दैलेख : तिलहरी चोरी गरेर बिक्री गर्ने विषयमा विवाद हुँदा दैलेखमा एक १४ वर्षीय बालकको हत्या गरिएको छ। माघ २५ गतेदेखि हराइरहेका बालक राजनको शव फागुन ३ गते खोलामा गाडिएको…

नेपालगन्जमा मेयर कप फुटबल सम्पन्न, ब्राइटल्याण्ड र सेन्ट जेभियर्स च्याम्पियन

नेपालगन्ज : नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता आइतवार सम्पन्न भएको छ। फाइनल खेलमा छात्रतर्फ ब्राइटल्याण्ड स्कुल र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले उपाधि उचालेका छन्। नेपालगन्ज…

काठमाडौंको धोबीखोलामा कार दुर्घटना

काठमाडौं : आइतबार साँझ काठमाडौंको धोबीखोलामा कार दुर्घटना भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भई रुद्रमति पुलबाट खोलामा खसेको हो। प्रत्यक्षदर्शीका अनुसार…

बर्दियामा दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न, ६ बुँदे संकल्प पारित

नेपालगञ्ज : बालिकाहरूको सहभागिता र मुद्दालाई प्राथमिकता दिँदै बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ। बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल…

सांसद जबराको चेतावनी – नेपाल धर्म सापेक्ष राष्ट्र नभए जनआन्दोलन हुन सक्छ

नेपालगञ्ज : प्रतिनिधि सभाको आजको बैठकमा राजासहितको प्रजातन्त्रको माग उठेको छ। राप्रपाका सांसद धवल शमसेर जबराले आकस्मिक समयमा बोल्दै नेपाललाई पुनः धर्म सापेक्ष राष्ट्र घोषणा गर्नुपर्ने र राजसंस्थासहितको प्रजातन्त्रमा फर्किनुपर्ने…

महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा “नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१” हुदै

नेपालगन्ज, फागुन ४ : महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा “नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१” फागुन ६ देखि १० गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिर पूर्वमा रहेको पार्कमा सञ्चालन हुने भएको…

सेवामा खटिरहेकै बेला प्रहरी हवल्दारको निधन

सोलुखुम्बु : सेवामा खटिरहेकै बेला एक प्रहरी हवल्दारको आइतबार निधन भएको छ। अस्थायी प्रहरी चौकी दोर्पुका इञ्चार्ज ३८ वर्षीय शिवप्रसाद भट्टराईको आइतबार बिहान ड्युटीमै रहेका बेला निधन भएको सोलुखुम्बु प्रहरी…

१५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव , अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज : बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी छन् । आज अपरान्ह ५ बजेको समयमा यनीमाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका…

डेउडा फ्युजन “मेरी रुप्स्या पातली सुवा” सार्वजनिक

नेपालगञ्ज : नेपालको सांगीतिक दुनियाँमा निरन्तर नयाँ सिर्जनाहरू आइरहेका छन्, जसले श्रोता तथा दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन्। यसै क्रममा DP Digital ले चर्चित गायक प्रमोद डीजी को आवाजमा “मेरी…

error: Content is protected !!