Listen LIVE

काठमाडौं : आइतबार साँझ काठमाडौंको धोबीखोलामा कार दुर्घटना भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भई रुद्रमति पुलबाट खोलामा खसेको हो।

Advertisement 1

 

प्रत्यक्षदर्शीका अनुसार कार अचानक नियन्त्रण गुमाएर खोलामा खसेको थियो। दुर्घटनापछि चालक पदम कार्कीलाई प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!