Author: नेपालगंज पोष्ट

नेपालगञ्ज बेलासपुर हत्याकाण्ड : २४ घण्टामै ६ जना पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा भएको विशाल चन्द ठकुरी हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको २४ घण्टा नबित्दै आरोपितहरुलाई…

लिपुलेक हुँदै भारत–चीन व्यापार र मानसरोवर यात्रा पुनः सुरु, नेपाल बेखबर

नेपालगञ्ज पोष्ट , १८ वैशाख, नेपालगञ्ज । भारत र चीनले नेपाली दाबी रहेको लिपुलेक क्षेत्र हुँदै व्यापारिक आवतजावत तथा कैलाश मानसरोवर यात्रा पुनः सुरु गरेका छन्। करिब ६ वर्षअघि भएको…

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघ आन्दोलित, बाँकेबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालगञ्ज । तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ आन्दोलित बनेको छ। सोही निर्णयलाई विभेदकारी भन्दै महासंघ बाँके शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई…

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, २६ दिनमै पद त्याग

नेपालगन्ज : गृहमन्त्री सुदन गुरुङ ले आफ्नो पदबाट राजीनामा दिएका छन्। चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका उनले करिब २६ दिनमै पद त्याग गरेका हुन्। बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह…

जमुनाह नाकामा दादागिरीको आरोप: उद्योग वाणिज्य संघको भूमिकामाथि प्रश्न

सन्देश भुसाल : नेपालगञ्जमा पछिल्लो समय जमुनाह नाकासँग जोडिएको एक घटनाले व्यापक चर्चा र आलोचना निम्त्याएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघ का केही पदाधिकारीहरूले नाकामा गएर नागरिकमाथि अनावश्यक हस्तक्षेप गरेको…

अव्यवस्थित बसपार्क हटाउँदै नेपालगञ्ज उपमहानगरपालिका, एकद्वार प्रणाली लागू गर्ने तयारी

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा सञ्चालनमा रहेका अव्यवस्थित बसपार्क हटाउने अभियान सुरु गरेको छ। नगरको ट्राफिक व्यवस्थापन सुधार गर्ने उद्देश्यसहित उपमहानगरपालिकाले विभिन्न स्थानमा मनलाग्दी रूपमा सञ्चालन भइरहेका बसपार्क हटाएको…

भन्सार कडाइपछि बर्दियामा अवैध सामान बरामद, लाखौँ मूल्यका सामग्री नियन्त्रणमा

गुलरिया, बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छलि गरी नेपाल भित्र्याइएका विभिन्न अवैध सामान बरामद गरेको जनाएको छ। पछिल्लो समय नेपाल सरकारले भन्सार प्रणाली कडाइ गरेसँगै सीमावर्ती क्षेत्रमा अवैध…

मुक्तिपुरको छायाङ्कन सुरु, नेपालगञ्जमा धमाधम सुटिङ हुदै

नेपालगन्ज : नयाँ नेपाली चलचित्र “मुक्तिपुर” को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ। बसुन्धरा स्थित इन्द्रेणी मन्दिरमा शुभ–मुहूर्त गर्दै फिल्मको सुटिङ अघि बढाइएको हो। सुनिल पाण्डेको निर्देशनमा बन्न लागेको यो…

धम्बोझी चोकमा फुटपाथ अतिक्रमण: सडकमै खुल्ला पशु बध, सरोकारवाला मौन

नेपालगन्ज पोष्ट : नेपालगन्जको मुटु तथा बागेश्वरी मन्दिरको प्रवेशद्वार छेउमै रहेको व्यस्त धम्बोझी चोकमा पैदल यात्री हिँड्ने बाटो अतिक्रमणको चपेटामा परेको छ। सडक पेटीमै ‘हाम्रो मम सेन्टर’ले खुल्ला रूपमा खसी…

नेपालगन्जमा २ लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

पालगन्ज : स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा दुई लाख रुपैयाँ पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। भेरी रकर्स स्पोर्ट्स…

error: Content is protected !!