राजनीति राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय प्रचण्डद्वारा बाँकेको खजुरामा सहिद बाटिकाको उद्घाटन, सहिद परिवारसँग भेटघाट January 23, 2025 नेपालगंज पोष्ट बाँके, खजुरा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी केन्द्र क्रियाशील रहेको बताउनुभएको छ। बिहीबार बाँकेको खजुरा २ स्थित जनता नमुना उच्च…
अन्तर्राष्ट्रिय सामाचार महाराष्ट्र रेल दुर्घटनामा १३ जनाको मृत्यु , चार नेपालीको पनि ज्यान गयो January 23, 2025 नेपालगंज पोष्ट नयाँ दिल्ली: भारतको महाराष्ट्र राज्यको जलगाउँमा बुधबार राति भएको दुःखद रेल दुर्घटनामा (यो समाचार तयार पार्दासम्म) १३ जनाको मृत्यु भएको छ, जसमा चार नेपाली नागरिक पनि छन्। लखनऊबाट मुम्बई जाँदै…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय राप्तीसोनारीमा वन्यजन्तुको आक्रमणबाट एक महिलाको मृत्यु January 22, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ओभरीमा ६७ वर्षीया चेती बुढाथोकीको मृत्यु भएको छ। उनी दाउरा काट्न गएका बेला वन्यजन्तुको आक्रमणमा परेकाे आशंका गरिएको छ। शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका वरिष्ठ वन…
लुम्बिनी प्रदेश सामाचार तुलसीपुरमा होटल व्यवसायीमाथि कुटपिट, दुईजना पक्राउ January 22, 2025 नेपालगंज पोष्ट दाङ : दाङको तुलसीपुरमा एकजना होटल व्यवसायीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। तुलसीपुर-३ राम्रीमा रहेको ड्रिम वाटर एण्ड लज का सञ्चालक द्रोण आचार्यमाथि गएराति आक्रमण भएको हो। आचार्य, जो…
अन्तर्राष्ट्रिय उत्तरपश्चिम टर्कीमा होटलमा भीषण आगलागी, ७६ को मृत्यु January 22, 2025 नेपालगंज पोष्ट टर्की : उत्तरपश्चिम टर्कीको बोलु प्रान्तको कार्तलकायामा रहेको १२ तले ग्राण्ड कार्तल होटलमा मंगलबार बिहान भएको भीषण आगलागीमा ७६ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएका…
लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगञ्जमा तीन दिनका लागि जाडो विदा January 22, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज: चिसो अत्याधिक बढेसँगै शीतलहरको प्रकोपले जनजीवन प्रभावित भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरुमा तीन दिनका लागि जाडो विदा दिएको छ। शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापाका…
Uncategorized राजनीति सामाचार स्थानीय खजुरा गाउँपालिका माओवादी केन्द्रको अधिवेशनमा प्रचण्ड सहभागी हुने January 21, 2025 नेपालगंज पोष्ट बाँके: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाँकेको खजुरा गाउँपालिकामा हुने माओवादी केन्द्रको गाउँपालिका स्तरिय अधिवेशन र खबरदारी सभालाई उद्घाटन गर्न माघ १० गते खजुरा आउने भएका छन्। आज खजुरा…
सामाचार छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको निधन January 21, 2025 नेपालगंज पोष्ट गुल्मी र वीरगञ्जमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। गुल्मी: गुल्मीको इश्मा गाउँपालिका–५ रातामाटामा बुटवलदेखि अर्खाबाङ जाँदै गरेको लु १ ख ५७३६ नम्बरको यात्रुवाहक बसबाट खसेर ३९…
लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगञ्जमा माघ १० देखि प्रादेशिक महोत्सव २०८१ सुरु हुँदै January 21, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज, माघ ८ : नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १० गतेदेखि नेपालगञ्जमा प्रादेशिक महोत्सव २०८१ आयोजना हुने भएको छ। “उद्योग, व्यापार, कृषि, जडीबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन…
लुम्बिनी प्रदेश सामाचार स्थानीय खजुराको पेडारी नालामा पुल निर्माण हुने हुदा खजुरावासी उत्साहित January 21, 2025 नेपालगंज पोष्ट बाँके : नेपालगन्ज–गुलरिया फोरलेन हुलाकी राजमार्ग अन्तर्गत बाँकेको खजुरा स्थित पेडारी नालामा पुल निर्माण हुने पक्का भएपछि खजुराबासी खुसी भएका छन्। लामो समयदेखि पुल नबन्दा समस्या भोगिरहेका स्थानीयले अब राहत…