करेन्ट लागेर रौतहटमा आमाछोराको मृत्यु

रौतहट : रौतहटमा करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ ।परोहा नगरपालिकामा विद्युतीय मोटरबाट करेन्ट लागेर आमाछोराको मृत्यु भएको हो ।करेन्ट लागेर घाइते दुवैको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले…

विद्यालय समयमा व्यवसायमा विद्यार्थी प्रवेश गरे कडा कारबाहीको चेतावनी

सिक्किम: विद्यालय समयमा कुनै पनि व्यवसायले विद्यार्थीलाई प्रवेश दिए कारबाही हुने । सिक्किमको नाम्ची जिल्लाकी जिल्ला कलेक्टर तथा मजिस्ट्रेट, अमापा तामलिङले विद्यालय समयमा विद्यार्थीहरू स्नूकर रूम, होटल र रेस्टुरेन्टमा समय…

बागेश्वरी मन्दिरमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा फूलपाती भित्र्याईयो फोटो फिचर

बाँके, नेपालगञ्ज । आज बाँके जिल्लाको प्रमुख धार्मिक स्थल श्री बागेश्वरी मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विशेष समारोहबीच फूलपाती भित्र्याएका छन्। यस अवसरमा टोलीले बिहानै…

“धनगढीमा जुवा खेलिरहेका १८ जना पक्राउ, २ लाख ४७ हजार नगद बरामद”

कैलाली २४ असोज| धनगढीका विभिन्न स्थानबाट प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूलाई धनगढीको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थाबाट पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेको साथबाट ताससहित…

“भारतीय उद्योगका दिग्गज रतन टाटाको ८६ वर्षको उमेरमा निधन”

भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको एक अस्पतालमा बुधबार उपचारको क्रममा टाटाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रतन टाटाको निधनले भारतीय…

सिरहाको लहानमा ६३ लाखभन्दा बढीका म्याद गुज्रिएका पेयपदार्थ नष्ट

सिरहा – सिरहाको लहानका एउटै डिलरमा ६० प्रतिशतभन्दा बढी म्याद गुज्रिएका पेयपदार्थ भेटिएका छन्। त्यो पेयपदार्थ अनुगमन टोलीले डिलरमै नष्ट गराएका छन्। जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका पूर्व अध्यक्ष…

नेपालगञ्ज नाकामा भन्सार गेट सारियो, अब राति १०:३० बजेसम्म खुला

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य संघको लामो समयदेखिको माग अनुसार नेपालगञ्ज भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाहाको नाकामा सारिएको छ। अब यो गेट बिहान ६…

श्रीमतिको हत्या गरी टाउको हातमा बोकेर हिडिरहेका जंगबहादुर पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजले बजारमा हत्या गरी टाउको हातमा बोकेर हिडिरहेका एक युवकलाई मंगलवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । ताप्ली गाउँपालिका–४ ठानागाउँ स्थायी घर भई जलजले…

श्रीमतिको हत्या गरी टाउको हातमा बोकेर हिडिरहेका जंगबहादुर पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजले बजारमा हत्या गरी टाउको हातमा बोकेर हिडिरहेका एक युवकलाई मंगलवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । ताप्ली गाउँपालिका–४ ठानागाउँ स्थायी घर भई जलजले…

“ऊर्जामन्त्री खड्काद्वारा कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण”

कुकाठमाडौं। उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई १५ वटा बुँदामा स्पष्टीकरण सोधेका हुन्…

error: Content is protected !!