Listen LIVE

सिरहा – सिरहाको लहानका एउटै डिलरमा ६० प्रतिशतभन्दा बढी म्याद गुज्रिएका पेयपदार्थ भेटिएका छन्। त्यो पेयपदार्थ अनुगमन टोलीले डिलरमै नष्ट गराएका छन्।

Advertisement 1

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका पूर्व अध्यक्ष निरस चौधरीले आफ्नो पत्नी मन्जु साहको नामले सञ्चालन गरेका कृष्णा सप्लार्यस लहान-३ मा ६३ लाख ७३ हजार ६०० मूल्य बराबरको कोकोकोला, स्प्राइट र वियर नष्ट गरिएको छ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगन्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी, खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन राजविराजका प्रतिनिधि अनुगमन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!