त्रासदीपूर्ण घटनापछि नेपालगञ्जको सिने रोयल आज बन्द

नेपालगञ्ज पोष्ट : नेपालगञ्जस्थित सिनेमा हल सिनेरोयल ले भदौ २३ गते (सेप्टेम्बर ८) को दुखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै भदौ २४ गते (सेप्टेम्बर ९) एक दिनका लागि हल बन्द…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । मंगलबार बिहानैदेखि प्रदर्शनकारीहरुले आगजनी गरेका कारण काठमाडौं उपत्यकाको आकाशमा बाक्लो कालोधुँवा देखिएको छ । जसका कारण उडान प्रभावित भएको नागरिक…

राजधानीमा प्रहरीलाई भाडाको घरबाट निकाल्ने अभियान सुरु

काठमाडौं : राजधानीमा भाडामा बस्ने प्रहरीलाई घरबाट निकाल्ने अभियान सुरु भएको छ। हिजो भएको जेन–जी आन्दोलनका क्रममा स्कुल ड्रेस लगाएका विद्यार्थीमाथि गोली प्रहार भएको घटनापछि स्थानीय घरबेटीहरू सामाजिक सञ्जालमार्फत प्रहरीलाई…

जेन-जी आन्दोलनमा घाइतेलाई नेपालगन्जका तीन अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा

नेपालगन्ज । जारी जेन-जी आन्दोलनका क्रममा घाइते भई उपचारको आवश्यकता परे नेपालगन्जका तीन अस्पतालले निःशुल्क सेवा दिने घोषणा गरेका छन्। नेपालगन्ज न्युरो अस्पताल (जेल रोड) का डा. जोशन न्यौपाने, सन्तोष…

सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी

नेपालगञ्ज पोष्ट : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी…

प्रधानमन्त्रीद्वारा आकस्मिक बैठक, जेनजी आन्दोलनबारे निष्कर्ष सार्वजनिक

नेपालगञ्ज पोष्ट : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आकस्मिक बैठक जेनजी आन्दोलनबारे महत्वपूर्ण निष्कर्षसहित सकिएको छ। बैठकले आन्दोलनलाई कसैले योजनाबद्ध रूपमा भड्काएको र घुसपैठका कारण ठूलो जनहानि भएको निष्कर्ष…

ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते, जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं – नयाँबानेश्वरमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि घाइतेहरूको संख्या बढ्दै गएको छ। सोमबार भएको प्रदर्शनमा हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने विभिन्न अस्पतालमा सयौं घाइतेको उपचार…

जेनजीको प्रदर्शनमा प्रहरीको गोली, एक जनाको मृत्यु

काठमाडौं : जेनरेशन जेड (जेनजी) ले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीको काठमाडौं नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिभिल अस्पतालका…

आजदेखि सोह्र श्राद्ध सुरु

नेपालगञ्ज पोष्ट। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्रोअनुसार आज प्रतिपदा तिथि…

सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध आक्रोश, नेताका सन्तानको आलिसान जीवनशैली ‘एक्सपोज’

नेपालगञ्ज पोष्ट। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सर्वसाधारणमा व्यापक आक्रोश फैलिएको छ। यसबीच सामाजिक सञ्जालमै नेताका सन्तानको आलिसान जीवनशैली उजागर गर्ने अभियान सुरु भएको छ। विशेषगरी टिकटकमा युवाहरूले…

error: Content is protected !!