Listen LIVE

नेपालगञ्ज पोष्ट : नेपालगञ्जस्थित सिनेमा हल सिनेरोयल ले भदौ २३ गते (सेप्टेम्बर ८) को दुखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै भदौ २४ गते (सेप्टेम्बर ९) एक दिनका लागि हल बन्द गर्ने घोषणा गरेको छ।

Advertisement 1

सिनेरोयलले सार्वजनिक गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समाजलाई एकताबद्ध भई दया र सहानुभूति प्रकट गर्न आग्रह गरिएको छ।

Advertisement 2

 

“ज्यान गुमाउनेहरूको सम्झनामा, हामी भदौ २४ गते हल बन्द गर्ने निर्णय गरेका छौँ। पीडामा रहेका परिवारसँग हामी पनि दुखी छौँ,” सिनेरोयलको विज्ञप्तिमा उल्लेख छ।

Advertisement 3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!