Listen LIVE

नेपालगन्ज । जारी जेन-जी आन्दोलनका क्रममा घाइते भई उपचारको आवश्यकता परे नेपालगन्जका तीन अस्पतालले निःशुल्क सेवा दिने घोषणा गरेका छन्।

Advertisement 1

नेपालगन्ज न्युरो अस्पताल (जेल रोड) का डा. जोशन न्यौपाने, सन्तोष न्यू लाइफ अस्पताल (सुर्खेत रोड) का डा. वैभव टण्डन र नेपालगन्ज प्लास्टिक सर्जरी अस्पताल एण्ड ट्रमा सेन्टर (बीटीएस रोड) का डा. विनोद कर्णले आफ्नो संस्थाबाट घाइते प्रदर्शनकारीलाई निःशुल्क उपचार गर्ने निर्णय गरेका हुन्।

Advertisement 2

यी चिकित्सकहरूले घाइतेको जीवन रक्षा नै पहिलो प्राथमिकता हुने भन्दै जोसुकै घाइते भई आएका बिरामीलाई तत्काल उपचार सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

Advertisement 3

सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीको आगजनी

प्रधानमन्त्रीद्वारा आकस्मिक बैठक, जेनजी आन्दोलनबारे निष्कर्ष सार्वजनिक

ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते, जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!